रौतहट । मंसिर १९ गते । बौधिमाई नपामा २०औं महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता,रैली तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । २०औं महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा बौधिमाई नगरपालिकाको सम्पूर्ण महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई ...
Read More »Author Archives: RN Patel
सिम्राैनगढ नपामा महिला स्वास्थ्य स्वयं सेविका सम्मान कार्यक्रम सम्पन्न ।
आरएन पटेल । मंसिर १९ गते । सिम्राैनगढ नगरपालिकामा महिला स्वास्थ्य स्वयं सेविका सम्मान कार्यक्रम सम्पन्न भएको छ । २० औं महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा सिम्राैनगढ नपामा महिला स्वास्थ्य स्वयं सेविका सम्मान कार्यक्रम सम्पन्न भएको हो । ...
Read More »केपी ओली कपको फाइनलमा आर्मीलाई हराउँदै मधेश प्रदेश च्याम्पियन
मधेश प्रदेश, १५ मंसिर २०८० । केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ। शुक्रबार पोखरा क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेश च्याम्पियन भएको हो। मधेशले राष्ट्रियस्तरको प्रतियोगिता जितेको यो पहिलो पटक हो। ...
Read More »आवश्यकता परे राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने – रवि लामिछाने ।
रौतहट, मंसिर ०९ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलकलाई आवश्यकता वा अप्ठ्यारो परेको खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुन सक्ने बताएका छन्। रौतहटको चन्द्रनिगाहपुरमा शनिबार सञ्चारकर्मीहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारमा सहभागी हुने विषय भने पार्टीको ...
Read More »राजपुर-९ बैरियामा बेवारिसे अवस्थामा महिलाको शव बरामद।
रौतहट, मंसिर ०९ गते। रौतहटको राजपुर-९ बैरियामा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ। जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ९ बैरिया स्थित लालबकैया खोलाको पश्चिम तर्फको बाँधको बाटोको पुर्व भित्ता (कत्ता) भिरालो जमिनमा शनिबार बेलुका करिब ४ बजेको समयमा ...
Read More »सरुवा भएको तीन महिना वितिसक्दा पनि प्रमुख श्रेष्ठले रवाना नलिएको आरोप ।
रौतहट, मंसिर ७ गते । प्रेमचन्द्र झा मालपोत कार्यालय चन्द्रनिगाहपुरका प्रमुख राेशन श्रेष्ठको सरुवा भएको तीन महिना वितिसक्दा पनि रवाना नालिएको स्थानीयहरुले आरोप लगाएका छन । साे कार्यालयबाट सरुवा भई सक्दा पनि प्रमुख श्रेष्ठ कार्यालय नछाडेका कारण स्थानिय छक्क परेका ...
Read More »बौधिमाई मेयर कपको फाइनल उपाधि अजगैबीलाई ।
आरएन पटेल । २९ कार्तिक २०८० । बौधिमाई मेयर कप फाइनलको खेलमा अजगैबी टिम १३६ रनले बिजयी भएका छन । रौतहटको बौधिमाई नगरपालिकाको सहयोग तथा रौतहट जिल्ला क्रिकेट संघ गौरको आयोजनामा भइरहेको मेयर कप २०८० क्रिकेट टूर्नामेन्टको फाइनल खेलमा अजगैबी ...
Read More »वृन्दावानमा सांसद तिमल्सिनाको कारण बृद्ध बृद्धाले पर्वमा भत्ता नपाउने ।
कार्तिक २३ गते । रौतहटको वृन्दावन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको सुरेन्द्र प्रधानले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा राजनीतिक द्वन्द्व र विवादका कारण सो पालिकामा आफू हाजिर नहुने निवेदन छ । प्रधानले निवेदन दिएपछि मन्त्रालयले सोही पालिकामा कार्यरत ...
Read More »मेयर कपको सेमीफाइनलमा सरमुजवा-९ लाई पराजित गर्दै इनर्वा १ विकेटले बिजयी ।
आरएन पटेल । २४ कार्तिक २०८० । बौधिमाई मेयर कप सेमीफाइनलको खेलमा इनर्वा टिम १ विकेटले बिजयी भएका छन । रौतहटको बौधिमाई नगरपालिकाको सहयोग तथा रौतहट जिल्ला क्रिकेट संघ गौरको आयोजनामा भइरहेको मेयर कप २०८० क्रिकेट टूर्नामेन्टको सेमिफाइनलको खेलमा इनर्वा ...
Read More »वृन्दावान मेयर कपको आजको खेलमा वडा नं. ८ ९ विकेटले बिजयी ।
आरएन पटेल, कार्तिक २२ गते । वृन्दावान मेयर कपको खेलमा वडा नं. ८ ९ विकेटले बिजयी भएको छ । मेयर कपको आज भएको २२ औं खेलमा नगरपालिकाको वडा नं. ८ ले ९ विकेट सहित सानदार जित हात परेका छन । ...
Read More »
Sthaniya News
