आरएन पटेल,राैतहट, कार्तिक २२ गते। “गौरवशाली इतिहास र उज्ज्वल भविष्य” नारा सहित कटहरियामा नेकपा एमालेको वडा स्तरीय भेला सम्पन्न भएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले शनिबार कटहरिया नगरपालिका-४ मा आयोजित पार्टीको वडा स्तरीय भेलामा जनतालाई एकता, विकास र ...
Read More »Category Archives: समाज
पूर्वमन्त्री तथा नेपाली काँग्रेस नेता मोहम्मद अफताब आलमको निधन
रौतहट, कार्तिक २२ गते। पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको ६३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ । एक महिनादेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएका आलमको स्वास्थ्य अवस्था खराब भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका थियो । ...
Read More »“मधेसको हकका लागि लडेँ, अब परिवार पाल्न संघर्ष गर्दैछु” :-मधेस आन्दोलनका योद्धा पटेल
प्रेमचन्द्र झा कार्तिक १४ गते राैतहट । गाैर कबिर चाैकमा २०७२ सालको मधेस आन्दोलनमा गोली लागेर गम्भीर घाइते भएका र गाैर नपा ४ निवासी लालबाबु राय पटेल अहिले पनि अपांग जीवन बाँचिरहेका छन्। आन्दोलनको समयमा राज्यसँग हक–अधिकारको माग गर्दै सडकमा ...
Read More »मधेश प्रदेशमा ‘मोन्था’ चक्रवातको असर : पाक्दै गरेका धानबाली डुबानमा, किसान चिन्तित
आरएन पटेल रौतहट, कार्तिक १४ गते। बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ ले मधेश प्रदेशमा निरन्तर वर्षा र बलियो हावाहुरी ल्याएपछि धानबालीमा ठूलो क्षति पुगेको छ। कार्तिक महिनाको दोस्रो सातादेखि प्रदेशभर भएको अविरल वर्षाले खेतमा पानी जम्दा काटेको धानबाली तथा पाक्न ...
Read More »चितवनमा उपचाररत घाइते यात्रुहरूलाई मधेशका मुख्यमन्त्री साेनलको विशेष ध्यान
रौतहट,१४ गते कार्तिक । रौतहटको दुर्गा भगवती गाउँपालिका–पिपराबाट काठमाडौं जाँदै गरेको डल्फिन रात्री बस दुर्घटनामा परेपछि मधेस प्रदेश सरकार सक्रिय भएको छ । दुर्घटनामा घाइते भएका यात्रुहरूको उपचार भईरहेको छ भने मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले घाइतेहरूको उपचारमा कुनै पनि ...
Read More »सम्भावित विवाद टार्न निर्णय, मौलापुरमा नेकपा एमालेको कार्यक्रम स्थगित
रौतहट, कार्तिक १२ गते। मौलापुरमा कार्तिक १३ गते तय गरिएको नेकपा एमालेको शुभकामना आदान-प्रदान तथा भेटघाट कार्यक्रम प्रहरी र प्रशासनको अनुरोधमा हालका लागि स्थगित गरिएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा क्षेत्रीय इन्चार्ज कुन्दन कुशवाहाका अनुसार, दुई राजनीतिक दलबीच सम्भावित ...
Read More »करार र ज्यालादारी कर्मचारीहरूले कटहरिया नगरपालिकामा तालाबन्दी गर्दै गरे आन्दोलन शुरु
राैतहट,कार्तिक १२ गते । रौतहटको कटहरिया नगरपालिकामा आजदेखि करार र ज्यालादारीका कर्मचारीहरूले तालाबन्दी गरेका छन् । नगरपालिका मातहतका वडा नं. १ देखि वडा नं. ९ सम्मका वडा कार्यालयहरूमा कार्यरत कर्मचारीहरूले आफ्नो तलबभत्ता बक्यौता भुक्तानी नहुँदा असन्तुष्टि जनाउँदै सबै वडा कार्यालयमा ...
Read More »बाराको पचारौतामा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम सम्पन्न
सिकिन्द्र साह, बारा, कार्तिक १२ गते। बारा जिल्लाको पचरौता नगरपालिकाका नेकपा (एमाले) नगर कमिटी इंचार्ज तथा जिल्ला सदस्य सुरेश यादव जनता समाजवादी पार्टी नेपाल (जसपा)मा प्रवेश गरेका छन्। पचरौता नगरपालिकाका पूर्व नगर प्रमुख तथा जसपा बारा जिल्ला अध्यक्ष रमेशकुमार यादवले ...
Read More »माैलापुरमा कार्यक्रमलाई योजनाबद्ध रूपमा प्रभावित पार्ने प्रयास भएको एमाले नेताको आरोप
आरएन पटेल रौतहट, कार्तिक १२ गते । नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले पत्रकार सम्मेलनमार्फत माैलापुरमा पार्टीकाे निर्धारित शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रमलाई योजनाबद्ध रूपमा प्रभावित पार्ने प्रयास भएको आरोप लगाएका छन् । उनका अनुसार एमालेले कार्तिक १३ गते माैलापुरमा ...
Read More »जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री जितेन्द्र सोनलबीच भेटघाट
आरके श्रीवास्तव,राैतहट,कार्तिक ११ गते । जसपा नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलबीच आज बाराको कलैयामा शिष्टाचार भेटघाट भएको छ । भेटका क्रममा दुबै नेताबीच समसामयिक राजनीतिक परिस्थिति, प्रदेश सरकारको कार्यदिशा र आगामी ...
Read More »
Sthaniya News
