रूपेश यादव, पुस २२ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको ग्लोबल आइएमइ बैंक बिजयपुर शाखाले आफनो १६ औं वार्षिकोत्सब मनाएको छ । आज वार्षिकोत्सबको अवसरमा निःशुल्क महिला स्वास्थ्य शिविर आयोजन गरेको थियो । सो नगरपालिकाको वडा नम्बर ७ ...
Read More »Category Archives: समाज
रौतहट २ का स्वतन्त्र सांसद किरण साह एमालेमा प्रवेश ।
रौतहट , पुस १९ गते । रौतहट निर्वाचन क्षेत्र नं. २ का स्वतन्त्र संघीय सांसद किरण कुमार साह नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन । सोमबार सांझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर स्वतन्त्र सांसद साह एमालेमा प्रवेश ...
Read More »बौधिमाईको इनरवारीमा रहेको ब्राइट इंग्लिस बोर्डिङ्ग स्कुलले मनायो आफनो १२ औ वार्षिकोत्सब
आरएन पटेल ,रौतहट । पुस १७ गते । रौतहट जिल्लाको बौधीमाई नगरपालिका वडा नम्बर ४ इनरवारीमा रहेको ब्राइट इंग्लिस बोर्डिङ्ग स्कुलले आफनो वार्षिकोत्सब भव्य रूपमा मनाएको छ । आइतबार सो बोर्डिङ्ग स्कुलले १२ औं बिधालय वार्षिकोत्सब कार्यक्रम २०७९ आयोजन गरेको ...
Read More »नेपाल तुरहा कल्याण समितिको केन्द्रीय वार्षिक साधारण सभा बौधिमाईमा सम्पन्न
आरएन पटेल,रौतहट । पुस १६ गते । रौतहटको बौधिमाईमा नेपाल तुरहा कल्याण समितिको चौथो केन्द्रीय वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार बौधिमाई नगरपालिकाको वडा नम्बर ७ बंकुल बजार स्थित रहेको सिता पार्टी पैलेसमा देशैभरका तुरहा समुदायका व्यक्तिहरु साधारण ...
Read More »रौतहटमा मोटरसाईकल र म्याजिक एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु।
रौतहट। पुस १६ गते । रौतहटमा मोटरसाईकल र म्याजिक एक आपसमा ठोक्किदा दुई जनाको ज्यान गएको छ । जिल्लाको गौर – चन्द्रपुर सड़क खण्डको सखुअवा चौकमा ना १ ज ६७४९ नम्बरको म्याजिकले बा ३९ प ६८६५ नम्बरको मोटरसाइकललाई ठोक्किँदा दुर्घटना ...
Read More »भ्रामक समाचारप्रति राैतहट २ का सांसद किरण साहको गम्भीर ध्यानाकर्षण ।
रौतहट, पुस १५ गते । प्रभु साहले खाेलेकाे पार्टी आम जनता पार्टीमा आफ्नो नाम समावेश गरेको भ्रामक समाचारप्रति राैतहट क्षेत्र नं. २ का सांसद किरण साहको गम्भीर ध्यानाकर्षण भएको छ । नया पार्टी खोलने तथा यस पार्टीमा आफूलाई समावेश गरिएको ...
Read More »नया सडक निर्माणभन्दा जीर्ण सडकको मेयर कुर्मीद्वारा स्तरोन्नति कार्य सुरु ।
रौतहट, पुस १५ गते। नया सडक निर्माणभन्दा जीर्ण सडकको मेयर कुर्मीद्वारा स्तरोन्नति कार्य सुरु गर्न धेरै योजनाहरू बनाइएको छ। नगरलाई समृद्ध बनाउन सबभन्दा पहिला सडकमा जोड दिनु आवश्यकता देखिन्छ । बर्षौदेखि अलपत्र पालिका भित्र रहेका सबै वडामा मर्मत, स्तरोन्नति नभएर ...
Read More »फ्री रगत, फ्री मिटर सबै नगरबासीलाई दिने:- मेयर शेख वकिल
रौतहट, पुस १३ गते । परोहा नगरपालिकाले मधेश प्रदेशमा पहिलो स्थानीय तहको रूपमा अगाडि बढ्दै नि:शुल्क रगत, नि:शुल्क घरेलु र कृषि मिटर उपलब्ध गराउने योजना आजबाट सुरु गरेको छ । रौतहट जिल्लाको परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलले वडा नं ...
Read More »बौधिमाइ-५ कोपवामा धुम्ती स्थाइ परिवार नियोजन शिविरको सुभारम्भ ।
आरएन पटेल । रौतहट, पुस ११ गते बौधिमाइ नगरपालिका -५ कोपवामा धुम्ती स्थाइ परिवार नियोजन शिविरको सुभारम्भ भएको छ।नगरपालिकाको वडा नं.५ कोपवामा अवस्थित समुदायिक भवनमा ३ दिने धुम्ती स्थाई परिवार नियोजन शिविरको पहिलो दिन सोमबार उद्घाटन समारोह राखी शुभारम्भ गरिएको ...
Read More »मधेश प्रदेश सांसदको शपथग्रहण कार्य पुस १५ गते हुने ।
जनकपुरधाम । पुस ११ गते । मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण पुस १५ गते हुने भएको छ । सोमबार प्रदेशसभा सचिवालयमा आह्वान गरिएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । पुस १५ गते दिउँसो २ बजे नवनिर्वाचित प्रदेशसभा ...
Read More »
Sthaniya News
