Breaking News

Category Archives: समाज

रुबी साहको हत्या गरी शव लुकाउन प्रयोग भएको ई-रिक्सा सहित चालक पक्राउ

रुबी साहको हत्या गरी शव लुकाउन प्रयोग भएको ई-रिक्सा सहित चालक पक्राउ

रौतहट, भदौ ०९ गते। रौतहटको माधवनारायण नगरपालिका-६कि २६ वर्षीया रुबीकुमारी साहको हत्या गरी शव लुकाउन प्रयोग भएको ई-रिक्सा चालकलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका व्यक्ति गौर बजारका ई-रिक्सा चालक लक्ष्मण महरा हुन् । ...

Read More »

गौरमा सर्वदलीय/सर्वपक्षीय संघर्ष समितिको विशाल विरोध ऱ्याली तथा जनप्रदर्शन

गौरमा सर्वदलीय/सर्वपक्षीय संघर्ष समितिको विशाल विरोध ऱ्याली तथा जनप्रदर्शन

आरएन पटेल रौतहट, भदौ ८ गते। रौतहटको सदरमुकाम गौरमा सर्वदलिय संघर्ष समितिले आइतबार विशाल विरोध ऱ्याली सहित जनप्रदर्शन गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगाएत अन्य दलका निर्दोष मधेशी नेतामाथि सरकारले लगाएको मुद्दा खारेज गर्नुपर्ने, गौर घटना सन्दर्भमा ...

Read More »

सुटकेसभित्र मृत फेला परेकी महिलाको सनाखत

सुटकेसभित्र मृत फेला परेकी महिलाको सनाखत

रौतहट, भदौ ०८ गते। सुटकेसभित्र भेटिएको महिलाको शवको सनाखत भएको छ। माधव नारायण नगरपालिका-६ माधोपुरकी ३० वर्षीया रुबी देवी साहको शव रहेको प्रहरीले जनाएको छ। सदरमुकाम गौर २ महादेव पट्टीमा डेरा गरेर बसेकी साह ब्युटी पार्लर जान्छु भनेर घरबाट निस्केकी ...

Read More »

फतुवा बिजयपुरमा नगरबासीको विधुत महसूल वापत २ करोड़ बुझाइने:-हाकिम भरत यादव

फतुवा बिजयपुरमा नगरबासीको विधुत महसूल वापत २ करोड़ बुझाइने:-हाकिम भरत यादव

आरएन पटेल,राैतहट,भदौ०८ गते।  रौतहटकाे फतुवा बिजयपुर नगरपालिकामा नगरबासीहरुको विधुत महसूल वापत २ करोड़ रुपैया छिटै बुझाइने भएको छ। नगरपालिकाले नगरवासीको घरेलु विद्युत महसुल भुक्तानीका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । पालिकाले अघिल्लो ...

Read More »

आजपाका वरिष्ठ उपाध्यक्ष साह सहित दर्जनौं शीर्ष नेता एमालेमा प्रवेश

आजपाका वरिष्ठ उपाध्यक्ष साह सहित दर्जनौं शीर्ष नेता एमालेमा प्रवेश

स्थानीय न्यूज,रौतहट,भदौ ०६ गते।  आजपाका वरिष्ठ उपाध्यक्ष साह सहित दर्जनौं शीर्ष नेता एमालेमा प्रवेश गरेका छन। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का विभिन्न तहमा सक्रिय रहँदै आएका शीर्ष नेताहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले प्रवेश ...

Read More »

पूर्वाधार विकासमा कार्यवाहक मेयर खातुनको सक्रियता: सीतलपुरदेखि मेवा सडक तथा नाला निर्माण कार्य अघि बढ्दै

पूर्वाधार विकासमा कार्यवाहक मेयर खातुनको सक्रियता: सीतलपुरदेखि मेवा सडक तथा नाला निर्माण कार्य अघि बढ्दै

आरएन पटेल राैतहट,भदौ ०६ गते। राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा पूर्वाधार विकास कार्यमा कार्यवाहक मेयर अम्बेया खातुनले सक्रियता देखाएकी छिन। पालिकाको वडा नम्बर २ मेवादेखि वडा नम्बर ३ सितलपुर क्षेत्रसम्मको करिब २ किलोमिटर सडकमा नाला सहितको आरसीसी ढलान निर्माण कार्य अगाडि ...

Read More »

नमूना मा वि गरुडाका नव नियुक्त विव्यसको शपथ ग्रहण तथा सम्मान

नमूना मा वि गरुडाका नव नियुक्त विव्यसको शपथ ग्रहण तथा सम्मान

आरएन पटेल रौतहट, भदौ ५ गते। मध्य रौतहटको गरुडामा अवस्थित श्री नमूना मा वि गरुडाका नव नियुक्त विद्यालय व्यवस्थापन समितिको पदाधिकारीहरुको शपथ ग्रहण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। नव गठित समितिका अध्यक्ष संतोष कुमार साहको अध्यक्षतामा बिहीबार विद्यालय परिसरमा ...

Read More »

त्यागी र दानी नेता तथा समाजसेवी वासुदेवशरणको निधनप्रति बुद्धिजीवी समाजको हार्दिक संवेदना

त्यागी र दानी नेता तथा समाजसेवी वासुदेवशरणको निधनप्रति बुद्धिजीवी समाजको हार्दिक संवेदना

राम विश्वास कुशवाहा सर्लाही, भदौ ४ गते। समाजसेवा, उदारता र मानवीय मूल्यहरूको प्रतीक स्वर्गीय वासुदेवशरण कोइराला को निधनले हाम्रो समाजमा अपूरणीय क्षति पुगेको छ। ९३ वर्षको उमेरमा मंगलबार उहाँले यस संसार छोड्नुभयो, तर उहाँको योगदान र आदर्शले सदैव हामी सबैका ...

Read More »

विकास निर्माणको कार्यलाई तिब्रता दिएपछि प्रतिपक्षी हतोत्साहित- कार्यबाहक मेयर खातून

विकास निर्माणको कार्यलाई तिब्रता दिएपछि प्रतिपक्षी हतोत्साहित- कार्यबाहक मेयर खातून

ओम प्रकाश यादव रौतहट, भदौ ४ गते। विकास निर्माणको कार्यलाई तिब्रता दिएपछि प्रतिपक्षीहरु हतोत्साहित भएको कार्यबाहक मेयर खातूनले दाबी गरेकी छिन। रौतहटको फतुवा विजयपुर नगरपालिकाकी कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले आफू नगरलाई विकास र सुशासनको दिशामा अगाडि बढाएपछि विकास विरोधी ...

Read More »

रौतहटमा युवकको हत्या, चक्कू प्रहार गर्ने सनोज राम पक्राउ

रौतहटमा युवकको हत्या, चक्कू प्रहार गर्ने सनोज राम पक्राउ

रौतहट,भदौ ४ गते। रौतहटमा एक युवकको चक्कू प्रहार गरि हत्या गरिएको छ। जिल्लाको सदरमुकाम गौर नगरपालिका-५ बरहवा ताल पारी झुलुंगे पुल नजिकै बुधवार दिउसो ३.१५ बजेको समयमा चाँकु प्रहार गरेर करिव २० बर्षीय युवकको हत्या गरिएका हुन् । नाम खुल्न ...

Read More »