चन्दन कुमार महतो, भदौ २४ गते । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ ...
Read More »Category Archives: समाज
माधव नारायणमा समाजवादी युवा संघको २१ सदस्यीय नगर कार्य समिति गठन ।
आरएन पटेल । भदौ २३ गते । जनता समाजवादी पार्टी नेपालको भातृसंगठन समाजवादी युवा संघ रौतहटको माधव नारायण न.पा.मा नगर स्तरीय युवा भेला भव्य रुपमा सम्पन्न भएको छ । युवा संघको जिल्ला अध्यक्ष पुन प्रताप प्रसाद पटेलको अध्यक्षता सम्पन्न भेलाबाट ...
Read More »प्रादेशिक अस्पताल गौरद्वारा पहिलो पटक लैपरोटॉमी अप्रेशन सफल ।
चन्दन कुमार महतो , भदौ २२ गते रौतहट जिल्लाको प्रादेशिक अस्पताल गौरले आन्द्रा फुटेकोलाई आज पहिलो पटक सफलतापूर्वक शल्यक्रिया गरेको छ । लैपरोटॉमीको अप्रेसन डा.फिरोज अंजुम र डा.उज्जवल ठाकुरको टिमद्वारा सफलतापूर्वक गरिएको छ । जहिले देखि प्रादेशिक अस्पताल गौरको व्यवस्थापक ...
Read More »चन्द्रलोक प्रतिस्ठानद्वारा बौधिमाइका लेखापाल यादव निजामती सेवा सम्मानबाट सम्मानित ।
रौतहट, भदौ२० गते । जिल्ला निर्वाचन कार्यालय गौर रौतहट तथा बौधिमाई नगरपालिकाका लेखापाल अरविन्द कुमार यादव निजामती सेवा सम्मान २०८० बाट सम्मानित भएका छन । निजामती सेवामा प्रवेश गरेदेखी उत्कृष्ट कार्य गरेको भन्दै उनले गरेको उत्कृष्ट कार्यको उच्च मूल्याकंन गर्दै ...
Read More »उद्योग वाणिज्य संघ गरुडाको अध्यक्षमा १३९ मतान्तरले सतीष साह निर्वाचित ।
आरएन पटेल,रौतहट । भदौ १९ गते । नगर उधोग वाणिज्य संघ गरुडाको अध्यक्षमा सतिश साह निर्वाचित भएका छन् । उनी १ सय ३९ मतान्तरले विजयी भएका हुन् । ९ सय ५२ जना मतदाता रहेको संघमा सोमबार भएको मतदानमा ८ सय ...
Read More »उपभोक्ता समितिद्वारा भएको निर्माणकार्य संग नाम जोडेर बदनाम गराउने षड्यन्त्र गरेको वडा अध्यक्ष साहको दाबी ।
आरएन पटेल ,रौतहट । भदौ १९ गते । रौतहटको देवाही गोनाही नगरपालिका-९ धरहरीमा उपभोक्ता समितिद्वारा भएको निर्माणकार्य संग नाम जोडेर बदनाम गराउने षड्यन्त्र गरेको वडा अध्यक्ष साहले दाबी गरेका छन् । बिगतको दिनमा अधुरो नाला निर्माण गरी अलपत्र छाडेका भन्दै ...
Read More »जसपा रौतहट जिल्लाको बिस्तारित बैठक गौरमा सम्पन्न ।
चन्दन कुमार महतो १७ भाद्र रौतहट जनता समाजवदी पार्टी रौतहटको विस्तारित बैठक आइतवार सदरमुकाम गौरमा सम्पन्न भएको छ ! पार्टीको संगठन विस्तार तथा गौर घटनाको विस्तृत रुपमा जानकारी गराउने उदेश्यले कर्मचारी मिलन केन्द्रको सभाहालमा विस्तारित बैठकको आयोजना गरिएको थियो । ...
Read More »जसपा नेपाल रौतहटको वृहत बिस्तारीत बैठक यहि भदौ १७ गते गौरमा हुने निर्णय ।
रौतहट, भदौ १५ गते । जनता समाजवादी पार्टी नेपाल रौतहटको पदाधिकारी बैठक बाट जिल्लाको वृहत बिस्तारीत बैठक यहि भदौ १७ गते गौरको कर्मचारी मिलन केन्द्रमा गर्ने निर्णय गरिएको छ । साथै रौतहट जिल्ला इंचार्जको रुपमा रहेका रामबसिस्ट यादव सर्लाही जिल्लाको ...
Read More »चरित्र हत्या गर्ने भ्रामक समाचार फैलाएको ईशनाथ नपाको सिंहको दाबी ।
रौतहट, चन्दन कुमार महतो ईशनाथ नगरपालिकाको शिक्षा शाखाको Emis का संयोजक निरञ्जन सिंहाले शंकर प्रा बि लक्ष्मिनीयाको प्र.अ रामभरत प्रसाद सँग घुस मागेको आरोप कपोलकल्पित भएको भन्दै खण्डन गर्नुभएको छ । चरित्र हत्या गर्ने उदेश्यले भ्रामक समाचार फैलाएको भन्दै सिंहाले ...
Read More »जन्मदिनको अवसरमा पत्रकार पटेलले अनाथालयका बालबालिकासँग गरे खुशी सट्टासट्टा ।
रौतहट, १२ गते भदौ । आफ्नो जन्मदिनको अवसरमा पत्रकार पटेलले अनाथालयका बालबालिकाहरुसँग खुशी सट्टासट्टा गरेका छन। रौतहट जिल्लाको गरुडा नपा ४ स्थित रहेको बंशिराम जयसवाल अनाथालयमा २६ जना टुहुरा बालबालिका जसको आमाबाबु यो संसारमा अनाथालय बाहेक अरू कोही नभएको स-साना ...
Read More »
Sthaniya News
