आरएन पटेल । रौतहट । फागुन १३ गते प्रदेश नम्बर २ मुख्यमंत्री तथा मन्त्री परिषदको कार्यालय जनकपुरधामले प्रदेश समन्वय परिषद सदस्य तोकेको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्रीको अध्यक्षतामा रहेको प्रदेश समन्वय परिषदको सद्स्य पदमा रौतहटबाट देवाही गोनाही नगरपालिकाका ...
Read More »Category Archives: समाज
जीतपुर सिमरा उपमहानगरपालिकाको उद्योगमा आगलागी हुदा लाखौको क्षति
बारा । फागुन ११ गते बाराको जीतपुर सिमरा उपमहानगरपालिका ९ स्थित आरती वनस्पति उद्योगमा आगलागी हुदा १५ घण्टापछि नियन्त्रणमा आएको छ । आईतबार साँझ ७ः३५ बजेबाट लागेको आगो आज बिहान ११ बजेतिर मात्रै नियन्त्रणमा आएको हो प्रज्वलनशील पदार्थ हुने उद्योगमा ...
Read More »बारामा सशस्त्र प्रहरीद्धारा ठूलो संख्यामा अबैध कुखुरा बरामद
बारा । फागुन ११ गते बारामा सशस्त्र प्रहरीद्धारा ठूलो संख्यामा अबैध कुखुरा बरामद गरिएको छ । जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ९ कन्चनपुर चोकबाट सशस्त्र प्रहरीले ५० हजार मुल्य बराबरको कुखुरा बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याइरहेको ...
Read More »फतुवा बिजयपुरको मा वि दुधिअवामा विध्यालय व्यवस्थापन समिति सर्व सहमतिबाट गठन
आरएन पटेल । रौतहट । फागुन ११ गते रौतहटको फतुवा बिजयपुर नगरपालिकामा अवस्थित एक मात्र नमुना बिध्यालय श्री मा वि दुधिअवामा बसेको अभिभावकहरुको भेलाले प्रेम चौधरीको अध्यक्षता विध्यालय व्यवस्थापन समिति सर्व सहमत रुपले गठन गरेको छ । गत वर्षको फागुन ...
Read More »प्रदेश प्रमुख झालाई गढीमाई नपामा २०५ किलोको मालाले भव्य स्वागत
आरएन पटेल रौतहट । फागुन ११ गते प्रदेश २ का नव नियुक्त प्रदेश प्रमुख डा। राजेश झालाई सोमबार रौतहटको गढीमाई नपामा भव्य स्वागत गरिएको छ । प्रदेश नम्वर २ को प्रमुखमा पदभार ग्रहण गरेपछि राजेश झा अहिराज ले सोमवार रौतहटको ...
Read More »नेकपा माधव प्रचण्ड समूहको चौथो चरणको आन्दोलन लागि कटहरियामा कार्यकर्ता भेला सम्पन्न
आरएन पटेल । रौतहट । फागुन ११ गते रौतहटको कटहरियामा नेकपा माधव प्रचण्ड समूहको क्षेत्रीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। जिल्लाको कटहरिया नगरपालिका वडा नं ५ मा नेकपा माधव प्रचण्ड समूहको चौथो चरणको आन्दोलन कार्यक्रमको लागि क्षेत्रीय अगुवा कार्यकर्ता ...
Read More »कटहरियाको बगहीमा अज्ञात समुहद्वारा काँचो बालिमा क्षति पर्याउदा किसानहरु चिन्तित
आरएन पटेल । रौतहट । फागुन ११ गते कटहरियाको बगहीमा अज्ञात समुहद्वारा काँचो बालिमा क्षति पर्याउदा किसानहरु चिन्तित बनेका छन । जिल्लाको कटहरिया नगरपालिकाको वडा नम्बर ७ बगहीमा अज्ञात समुहद्वारा छुट्टा छूटै तीन जना किसानको बालिमा क्षति पुरयाईएको हो । ...
Read More »मौलापुरमा जसपाको नगर स्तरिय विरोध प्रदर्शन तथा रैली सम्पन्न
आरएन पटेल । रौतहट । फागुन १० गते रौतहटको मौलापुर नगरपालिकामा जनता समाजवादी पार्टीद्वारा प्रधानमन्त्री ओलिले चालेको असम्बैधानिक,अलोकतांत्रिक र प्रतिगमनकारी कदमको विरुद्ध प्रदर्शन तथा रैली सम्पन्न भएको छ। प्रतिनिधिसभा विघटनको विरुद्ध पालिका स्तरीय विरोध प्रदर्शन कार्यक्रम जनता समाजवादी पार्टी बौद्धिमाई ...
Read More »गरुडा प्रहरीद्वारा चोरी पैठारीको समानहरु भन्सार कार्यालय बुझाइयो
आरएन पटेल । रौतहट । फागुन ०९ गते रौतहट जिल्लाको मध्य भागमा अवस्थित गरुडामा प्रहरीद्वारा बरामद गरि चोरी पैठारीको समानहरु भन्सार बुझाईएको छ । यही फागुन ८ गते शनिबारका दिन बिहान करिब ५ बजेको समयमा गरुडा नगरपालिका वडा नं. ४ ...
Read More »गौरमा अखिल नेपाल महिला संघद्वारा बृहत बिरोध कार्यक्रम सम्पन्न
आरएन पटेल । रौतहट । फागुन ०९ गते जिल्लाको सदरमुकाम गौरमा अखिल नेपाल महिला संघ द्वारा बृहत बिरोध कार्यक्रम सम्पन्न भएको छ । हजारौ महिला कार्यकर्ताहरूको सहभागितामा प्रतिगमन, महिला हत्या, हिंसा र बलात्कार बिरुद्ध आइतबार जिल्लाको हजारौ महिलाहरुद्वारा बृहत बिरोध ...
Read More »
Sthaniya News
