आरएन पटेल । रौतहट । माघ १० गते मधेश आन्दोलनको प्रणेता एवं अथक योद्धा स्व। गजेन्द्र नारायण सिंह को १९ औ स्मृति दिवसको अवसरमा कार्यक्रमका बिशिष्ट अतिथि रौतहट क्षेत्र नं।१ को संघीय सांसद पूर्व मंत्री जसपाका केन्द्रीय सदस्य अनिल कुमार ...
Read More »Category Archives: समाज
जयनगरमा निर्माणाधीन मेडिकल कलेजमा गजेन्द्र नारायण सिंहकाे १९ औं स्मृति दिवस मनाइयो
आरएन पटेल । रौतहट । माघ १० गते राैतहट जिल्लाकाे जयनगरमा निर्माणाधीन मेडिकल कलेजमा गजेन्द्र नारायण सिंहकाे १९ औं स्मृति दिवस मनाइएको छ । गजेन्द्र नारायण सिंह प्रतिष्ठानकाे आयोजनामा कार्यक्रम आयाेजन गरिएको थियो । सखुअवा र जयनगरकाे बिचमा निर्माणाधीन मेडिकल ...
Read More »बौधीमाईको ईनर्वामा काँग्रेसको वडा स्तरीय विरोध प्रदर्शन सम्पन्न
आरएन पटेल। रौतहट । माघ ०९ गते बौधीमाई नगरपालिकाको ईनर्वामा नेपाली कांग्रेसको वड़ा स्तरीय विरोध प्रदर्शन सम्पन्न भएको छ । बौधीमाई नगरपालिकाको वडा नंबर २ मा प्रधानमंत्री केपी शर्मा ओलीले चालेको असंबैधानिक र अलोकतांत्रिक कदम संसद बिघटनको विरुद्ध प्रदर्शन भएको ...
Read More »वृन्दावनमा नेपाली काँग्रेसको विरोध प्रदर्शनसँगै पार्टि प्रवेश कार्यक्रम सम्पन्न
आरएन पटेल। रौतहट । माघ ०९ गते रौतहट जिल्लाको वृन्दावनमा दर्जनौं मानिसहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । जिल्लाको वृन्दावन नगरपालिका वडा नं।८ बरगजवा मा आयोजित बिरोध सभा पछि आयोजित कोण सभामा दर्जनौं व्यक्तिले अन्य अन्य पार्टी परित्याग गरी नेपाली ...
Read More »जिल्लाभरीको सबै स्थानीय तहमा वडा स्तरीय नेपाली काँग्रेसको विरोध प्रदर्शन
आरएन पटेल। रौतहट । माघ ०९ गते नेपाली काँग्रेसले हिजो बिहीबार रौतहट जिल्लाको सबै वडामा वृहत् विरोध प्रदर्शन गरेको छ । काँग्रेस पार्टीको केन्द्रिय सर्कुलर अनुसार जिल्लाभरीको सबै वडामा सो पार्टीका नेता कार्यकर्ताहरुले वृहत् प्रदर्शन गरेका थिए । नेपाली काँग्रेस ...
Read More »परोहा नपाको मेयर वकिलद्वारा अपांगता भएका बालबालिकाका लागि विद्यालय भवन शिलान्यास
आरएन पटेल । रौतहट । माघ ७ गते राैतहट क्षेत्र नम्बर २ अन्तर्गत रहेका परोहा नगरपालिकाका नगर प्रमुख तथा नगरपालिका संघ प्रदेश २का अध्यक्ष शेख वकिलले अपांगता भएका बालबालिकाका लागि विद्यालय भवन शिलान्यास गर्नु भएको छ । पराेहा नगरपालिका तथा ...
Read More »धरहरीमा नगर प्रमुख पटेलले गरे बिधालय भवनको शिलान्यास
आरएन पटेल । रौतहट माघ ७ गते रौतहको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलले बुधबार एक कार्यक्रमका बिच बिधालय भवनको शिलान्यास गर्नु भएको छ । नेपाल सरकारको आर्थिक सहयोगमा नमुना बिधालय भवनको लागि आएको रकम बाट वडा नम्बर ...
Read More »मौलापुरमा नेपाल संचारकर्मी संघ रौतहटको बैठक सम्पन्न
आरएन पटेल । रौतहट । माघ ०७ गते रौतहट जिल्लाको मौलापुर नगरपालिकामा नेपाल संचारकर्मी संघ रौतहटको प्रथम बैठक सम्पन्न भएको छ । मौलापुर नगरपालिका स्थित रहेको पिकनिक पार्कमा सञ्चारकर्मीहरूको बैठक बोलाईएको थियो । संघका अध्यक्ष राजकुमार यादवको अध्यक्षतामा उक्त बैठक ...
Read More »गुजरा नपामा चिसोबाट बाच्न सामग्री हस्तान्तरण सम्पन्न
आरएन पटेल । रौतहट । माघ ०७ गते रौतहट जिल्लाको गुजरा नगरपालिकामा शितलहर सामग्री कीट हस्तान्तरण तथा वितरण कार्यक्रम सम्पन्न भएको छ । गुजरा नगरपालिका वाड नम्बर ९ सिमरा भवानीपुरमा सो कार्यक्रम आयोजन गरिएको थियोे । रौतहटका प्रमुख जिल्ला अधिकारी ...
Read More »
Sthaniya News
