Breaking News
गुजरा नपामा चिसोबाट बाच्न सामग्री हस्तान्तरण सम्पन्न

गुजरा नपामा चिसोबाट बाच्न सामग्री हस्तान्तरण सम्पन्न

आरएन पटेल । रौतहट । माघ ०७ गते

रौतहट जिल्लाको गुजरा नगरपालिकामा शितलहर सामग्री कीट हस्तान्तरण तथा वितरण कार्यक्रम सम्पन्न भएको छ । गुजरा नगरपालिका वाड नम्बर ९ सिमरा भवानीपुरमा सो कार्यक्रम आयोजन गरिएको थियोे । रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकोअध्यक्षता र गुजरा नगर प्रमुख सन्तलाल चौधरीको प्रमुख आतिथ्यतामा वितरण गरिएको छ ।


पछिल्लो समय चिसो बढेसँगै गरिब दलित विपन्न परिवारहरू लाई समस्या हुने भएपछि सिडियो यादवको पहलमा वितरण गरिएको हो । प्रति परिवारलाई फोम , पन्जा ,बलैंकेट ,टोपि सहित शितलहर सामग्री किट हस्तान्तरण गरिएको हो ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*