आरएन पटेल,रौतहट, बैशाख ०४ गते। रौतहटको बौधिमाई नगरपालिकामा जारी मेयर कप क्रिकेट प्रतियोगिता २०८३ अन्तर्गत शुक्रवार सम्पन्न तेस्रो खेलमा वडा नं. २ इनर्वा टोलीले वडा नं. ६ पिपरिया टोलीमाथि सानदार जित हासिल गरेको छ। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ...
Read More »Category Archives: समाज
मधेशको औद्योगिक विकासका लागि मन्त्री पटेलको पहल, संघीय मन्त्रालयमा महत्वपूर्ण मागसहित पत्र पेश
स्थानियन्यूज,काठमाडौँ, बैशाख ०४ गते। मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री माननीय कनिष पटेलले प्रदेशको औद्योगिक क्षेत्रको सुदृढीकरण, वातावरण संरक्षण तथा आर्थिक समृद्धिलाई केन्द्रमा राख्दै संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा महत्वपूर्ण विषयहरू समेटिएको औपचारिक पत्र बुझाउनुभएको छ। मन्त्री पटेलले ...
Read More »युवा नेता पटेलद्वारा क्रिकेट टिमलाई ब्याट सहयोग, खेलाडी उत्साहित
रौतहट, बैशाख ०३ गते। रौतहटको बौधिमाई नगरपालिकामा सञ्चालन भइरहेको मेयर कप क्रिकेट प्रतियोगिताका लागि बौधिमाई–२, इनर्वा क्रिकेट टिमलाई स्थानीय युवा नेता दिलीप कुमार पटेल ले ब्याट सहयोग प्रदान गर्नुभएको छ। उहाँले आफ्नै निजी लगानीमा खेल सामग्री उपलब्ध गराउँदै टिमलाई हौसला ...
Read More »डिजेल-मट्टीतेलमा ३० रुपैयाँ वृद्धि, पेट्रोल यथावत-आयल निगम अझै घाटामा
काठमाडौं, बैशाख ०३ गते २०८३ । नेपाल आयल निगम लिमिटेडले डिजेल र मट्टीतेलको मूल्यमा प्रति लिटर ३० रुपैयाँ वृद्धि गरेको छ भने पेट्रोलको मूल्य यथावत राखिएको जनाएको छ। निगमले बुधवार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य बैशाख ३ गते बिहान ...
Read More »शून्य फाइल अभियान कार्यान्वयनमा दुर्गा भगवती गाउँपालिका सक्रिय
स्थानियन्यूज,रौतहट, बैशाख ०१ गते। रौतहटको दुर्गा भगवती गाउँपालिकाले “शून्य फाइल सप्ताह (Zero Pending File Week)” सम्बन्धी मार्गदर्शन कार्यान्वयनलाई तीव्रता दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार गाउँपालिकाले मातहतका सबै कार्यालयलाई तत्काल प्रभावबाट काम अघि बढाउन निर्देशन दिएको हो। वर्षको ...
Read More »भारत बिहारको नयाँ मुख्यमन्त्री पदमा सम्राट चौधरीले लिए शपथ
स्थानियन्यूज, वैशाख २ गते। छिमेकी राष्ट्र भारतको बिहार राज्यमा भारतीय जनता पार्टी (भाजपा) का नेता सम्राट चौधरीले नयाँ मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन। उनी राज्यमा भाजपाबाट मुख्यमन्त्री बन्ने पहिलो नेता समेत बनेका छन। लामो समयसम्म बिहारको सत्ता सम्हालेका नीतीश कुमारले ...
Read More »सीमा कडाइको प्रभाव: मधेशमा इन्धन संकट, ‘रोटी-बेटी’ सम्बन्धमा चिसोपन
स्थानियन्यूज,रौतहट, चैत ३० गते। नेपाल-भारत सीमा क्षेत्रमा पछिल्लो समय बढाइएको कडाइले मधेशका सीमावर्ती जिल्लामा बसोबास गर्ने नागरिकहरूको दैनिकी प्रभावित भएको छ। दैनिक उपभोग्य सामग्री र इन्धनका लागि सीमापारि निर्भर रहेका स्थानीयहरू अहिले अभाव र महँगीको दोहोरो मारमा परेका छन्। नेपालतर्फ ...
Read More »स्थानीयको पहल तथा नगर प्रमुखको सक्रियताले गुजरा-३ बलुआ टोलमा नाला निर्माण सुरु
स्थानियन्यूज, रौतहट, चैत २९ गते । रौतहट जिल्लाको गुजरा नगरपालिका वडा नं.३ बलुआ टोलमा लामो समयदेखि अपेक्षित नाला निर्माण कार्य अन्ततः सुरु भएको छ । वर्षौंदेखि विकास निर्माणमा उपेक्षित हुँदै आएको भन्दै स्थानीय बासिन्दाले गुनासो गर्दै आएका थिए, तर यसपटक ...
Read More »बारामा मलेरियाको जोखिम बढ्दै, पचरौता नगरपालिकाद्वारा लामखुट्टे नियन्त्रण अभियान सुरु
आरएन पटेल, बारा, चैत ३० गते। बारा जिल्लाको पचरौता नगरपालिका ले बढ्दो गर्मीसँगै लामखुट्टेको प्रकोप तीव्र भएपछि मलेरिया र डेंगुजस्ता रोग नियन्त्रणका लागि विशेष अभियान सुरु गर्ने भएको छ। नगर कार्यपालिकाको कार्यालय बेनौलीद्वारा जारी सूचनाअनुसार पिपरपाती स्वास्थ्य चौकी र बेनौली ...
Read More »अजगैबी कप टी-२० क्रिकेट प्रतियोगिता सुरु, पूर्व नगर प्रमुख यादवद्वारा उद्घाटन
आरएन पटेल, रौतहट, चैत २८ गते। रौतहटको बौधिमाई नगरपालिका-१ मा अजगैबी युवा क्रिकेट क्लबको आयोजनामा “अजगैबी कप टी-२० क्रिकेट प्रतियोगिता” औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन पूर्व नगर प्रमुख राजीव रंजन यादवले रिबन काट्दै तथा दुवै टोलीका खेलाडीहरूसँग हात ...
Read More »
Sthaniya News
