आरएन पटेल । रौतहट । माघ ३० गते राष्ट्रिय मुस्लिम आयोगको पहलमा रौतहट जिल्लाको ईशनाथ नपा वाड नं.८ टोल मनसरीमा गैरसरकारी संस्था माण्डबि नेपाल र मुस्लिम आयोगका अध्यक्ष माननीय समिम मिया अन्सारीले वृहत् राहत वितरण गराउनु भएको छ । कोवीड ...
Read More »Category Archives: प्रदेश
रौतहटमा विभिन्न पार्टी परित्याग गरि सयौंजना जसपामा प्रवेश
आरएन पटेल । रौतहट । माघ ३० गते रौतहटमा आज ठुलो संख्यामा नेपाली कांग्रेस परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेस गरेका छन । नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित एक जना वडा सदस्य सहित सयौंजना नेता कार्यकर्ता आज जनता समाजवादी पार्टीमा ...
Read More »माधवनारायण ६ को वडा सचिव शर्माको सम्मानको साथ गरियो विदाइ
रौतहट । माघ ३० गते रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरका वडा सचिव राम कृष्ण शर्माको आज विदाई भएको छ । झण्डै दुई वर्षदेखी माधोपुर वडा कार्यालयमा कार्यरत सचिव शर्माको आज औपचारीक रुपमा विदाई गरिएको छ । वडा कार्यालयमा आज आयोजित ...
Read More »सरस्वती पुजामा चन्दा नलिन रौतहट डिएओको अनुरोध
आरएन पटेल । रौतहट । माघ ३० गते एक सुचना जारी गरी डिएओ रौतहटले सरस्वती पुजामा चन्दा नलिन अनुरोध गरेको छ । सरस्वती पूजाको नाउँमा शुल्क वा चन्दा नअसुल्न जिल्ला प्रशासन कार्यालय रौतहटले अनुरोध गरेको छ । जिल्ला स्थित रहेको ...
Read More »यमुनामाईमा संचालित ८ दिने उद्यमशिलता विकास तालिम सम्पन्न
आरएन पटेल । रौतहट । माघ ३० गते यमुनामाई गाउँपालिकामा उधमशिलता विकास तालिम सम्पन्न भएको छ । यमुनामाई गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय सरुअठा रौतहटको आयोजनामा बिहिवार सो तालिमको आयोजन गरिएको थियो । यमुनामाई गाँउपालिकामा संचालित ८ दिने उद्यमशिलता विकास तालिम सम्पन्न ...
Read More »प्रहरीको ४ प्रश्नको झाँक्रीले दिएको जवाफ
काठमाडाैं ३०,माघ प्रहरीद्वारा बिहीबार पक्राउ परी रिहा भएकी नेकपा दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रहरीसमक्ष संवैधानिक राष्ट्रपतिप्रतिको आफ्नो सम्मान हिजो आज र भोलि पनि उतिकै रहने बयान दिएकी छन् । सवाल जवाफसहितको कागज राजधानी दैनिकले छापेको छ । सवाल ...
Read More »रौतहट प्रहरीद्धारा करिब ३ लाखको भन्सार छलीका विभिन्न सामग्री भन्सार कार्यालय पठाइयो
आरएन पटेल । रौतहट । माघ २९ गते जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा भन्सार छलीका विभिन्न सर सामानहरु भन्सार कार्यालयमा बुझाइएको छ । जिल्लाको विभिन्न सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत माघ २८ ...
Read More »वृन्दावन नपाले १ सय जना बेरोजगारलाई ४० दिनको रोज़गारी गरे प्रदान
आरएन पटेल । रौतहट । माघ २८ गते रौतहटको वृन्दावन नगरपालिकाले एक सय जना बेरोजगारहरुलाई रोज़गारी दिने अवसर प्रदान गरेको छ । नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्रका दुई वटा वडामा ४० दिनको लागि रोज़गारीको अवसर सृजना गरेका छान । वृन्दावन ...
Read More »वृन्दावन नपा ८ मा अन्य पार्टी परित्याग धेरै व्यक्ति नेपाली कांग्रेसमा प्रवेश
राजेश पासवान निर्माणी । रौतहट । माघ २८ गते रौतहटको वृन्दावन नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी दर्जनौं व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेकोछ। जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ८ आँकरपाथरमा बुधवार आयोजित पार्टी प्रवेश कार्यक्रममा अन्य पार्टी परित्याग गरि धेरै व्यक्ति ...
Read More »वृन्दावन ८ आँकडपाथरमा आयोजित कार्यक्रममा जनप्रतिनिधि नोकर र जनता मालिक ः नगर प्रमुख यादव
राजेश पासवान निर्माणी । रौतहट । माघ २८ गते रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ८ आँकडपाथरमा आयोयोजित पार्टी प्रवेश कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै नगर प्रमुख रामसनेही यादवले जनप्रतिनिधि नोकर र जनता मालिकहो भन्ने कुरा बताएकाछन।यति मात्र न भई जनताले ...
Read More »
Sthaniya News
