आरएन पटेल,रौतहट, बैशाख १० गते। रौतहटको बौधीमाई नगरपालिकामा सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरूका लागि आँखा स्वास्थ्यसम्बन्धी विशेष तालिम सफलता पूर्वक सम्पन्न भएको छ। विद्यालयस्तरमै आँखा स्वास्थ्य प्रति जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा ४१ जना शिक्षक–शिक्षिकाको सक्रिय सहभागिता रहेको थियो। नेपाल ...
Read More »Category Archives: स्थानीय
बौधीमाईमा लैङ्गिक समानता नीति कार्यान्वयनका लागि पाँच वर्षे योजना पुनरावलोकन, महत्वपूर्ण निर्णय पारित
स्थानियान्यूज,रौतहट, वैशाख ०९ गते। रौतहटको बौधीमाई नगरपालिकामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI) नीति, २०८१ कार्यान्वयनलाई प्रभावकारी बनाउन पाँच वर्षे विस्तृत कार्ययोजनाको पुनरावलोकन तथा लै.स.स समिति बैठक सम्पन्न भएको छ। संयुक्त राष्ट्र जनसंख्या कोष (UNFPA) को आर्थिक सहयोगमा आसमान नेपालद्वारा ...
Read More »“स्वस्थ आँखा, उज्यालो भविष्य” अभियान : गौरमा शिक्षकहरूलाई आँखा स्वास्थ्य तालिम
स्थानियन्यूज,रौतहट,वैशाख ०९ गते। गौर नगरपालिकामा रहेका सामुदायिक तथा निजी विद्यालयका शिक्षक–शिक्षिकाहरूलाई लक्षित गर्दै “आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक तथा व्यवहारिक” तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। “स्वस्थ आँखा, उज्यालो भविष्य” भन्ने सन्देशका साथ आयोजित कार्यक्रममा आँखा सेवामा सबैको साझा जिम्मेवारी आवश्यक ...
Read More »बौधिमाई मेयर कपमा इनर्वा टिम सेमीफाइनलमा शानदार जितसँगै फाइनलमा प्रवेश
आरएन पटेल,रौतहट, बैशाख ०९ गते। बौधिमाई नगरपालिकामा जारी मेयर कप क्रिकेट प्रतियोगिता २०८३ अन्तर्गत आज सम्पन्न सेमीफाइनल खेलमा वडा नं. २ इनर्वा टिमले प्रभावशाली प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। आज भएको खेलमा वडा नं. ४ इनरवारी टिमले पहिले ...
Read More »बौधिमाई मेयर कपमा इनर्वा टिमको शानदार जीत सँगै सेमिफाइनलमा प्रवेश
आरएन पटेल, रौतहट, बैशाख ०८ गते। रौतहटको बौधिमाई नगरपालिका मा जारी मेयर कप प्रतियोगिता २०८३ अन्तर्गत आज सम्पन्न क्वाटरफाइनल खेलमा वडा नं. २ इनर्वा टिमले उत्कृष्ट जित हासिल गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आज भएको रोमाञ्चक खेलमा वडा नं. ...
Read More »भन्सार छलिको डिजेलसहित मोटरसाइकल नियन्त्रणमा, गौर भन्सारमा बुझाइयो
रौतहट, बैशाख ०८ गते। जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत खटिएको प्रहरी टोलीले भन्सार छली गरी ल्याइएको डिजेलसहित मोटरसाइकल नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मिति २०८३ वैशाख ७ गते साँझ करिब ५ बजे ईशनाथ नगरपालिका–५ स्थित क्षेत्रमा सवारी चेकजाँच गर्ने क्रममा ...
Read More »ध्वनि प्रदूषण नियन्त्रणमा कडाइ: माधव नारायण नगरपालिकाको नयाँ निर्देशन जारी
आरएन पटेल,रौतहट, बैशाख ०८ गते। रौतहटको माधव नारायण नगरपालिकाले ध्वनि प्रदूषण नियन्त्रणका लागि कडा निर्देशन जारी गरेको छ। नगर कार्यपालिकाको कार्यालय, माधोपुरले माइक, स्पिकर, डिजे लगायत ध्वनि उपकरणको अत्यधिक प्रयोगले सर्वसाधारणको शान्ति, स्वास्थ्य, विद्यार्थीको अध्ययन तथा वातावरणमा नकारात्मक असर परेको ...
Read More »भूमिहीनको डिजिटल लगत संकलन तीव्र बनाउन गुजरा नगरपालिकाको निर्देशन
आरएन पटेल,रौतहट,बैशाख ०८ गते। रौतहटको उत्तरीभेग गुजरा नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको विवरण संकलनलाई तीव्र बनाउन सबै वडा कार्यालयलाई निर्देशन दिएको छ। नगर कार्यपालिकाको कार्यालय, सिमरा भवानीपुरले भूमि समस्या समाधान आयोग, ताहाचल काठमाडौं तथा जिल्ला समिति रौतहटबाट प्राप्त ...
Read More »श्री बाबा बैजुनाथ चिनिमिल बन्द हुने सूचना: उखु किसानलाई समयमै उखु बुझाउन आग्रह
रौतहट, बैशाख ०७ गते। रौतहटको कटाहरिया नगरपालिका अन्तर्गत डुमरिया स्थित सञ्चालनमा रहेको श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डष्ट्रिज प्रा.लि. ले चालु क्रसिङ सिजन २०८२/०८३ अन्तर्गत उखु क्रसिङ कार्य यही बैशाख ७ गते (सोमबार) देखि बन्द गर्ने भएको छ। मिलले ...
Read More »“छाया नेपाल”द्वारा एसईई विद्यार्थीलाई करियर मार्गदर्शन, गुणस्तरीय शिक्षामा नयाँ आशा
रौतहट, वैशाख ०७ गते । शिक्षामा प्रविधिको प्रयोगमार्फत समतामूलक पहुँच विस्तार गर्ने उद्देश्यका साथ “छाया नेपाल”ले सञ्चालन गरेको डिजिटल शिक्षा कार्यक्रम अन्तर्गत माध्यमिक शिक्षा परीक्षा (SEE) दिएका विद्यार्थीहरूका लागि करियर मार्गदर्शन सत्र सफलतापूर्वक सम्पन्न भएको छ। देशभरका २० वटा विद्यालयका ...
Read More »
Sthaniya News
