Breaking News
पिप्रा पोखरियामा बाल संरक्षणको घरदैलो कार्यक्रम

पिप्रा पोखरियामा बाल संरक्षणको घरदैलो कार्यक्रम

आरएन पटेल । रौतहट । माघ २७ गते
रौतहट जिल्लाको कटहरिया नगरपालि अन्तर्गतको एक वार्डमा वडा स्तरीय बाल संरक्षण समिती द्धारा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । बाल संरक्षण समितीको मासिक बैठक तथा घर दैलो कार्यक्रम आयोजन गरिएको थियो । कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष नबद राय यादव , नेकपा नेता राधामोहन यादव , अजय यादव , शम्भु यादव सहित दर्जनौं व्यक्तीहरुको सहभागिता रहेको थियो ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*