Breaking News
बौधीमाईमा उपमेयर कुशवाहाद्धारा अपाङ्ग व्यक्तिहरुलाई बलैंकेट वितरण

बौधीमाईमा उपमेयर कुशवाहाद्धारा अपाङ्ग व्यक्तिहरुलाई बलैंकेट वितरण

आरएन पटेल । रौतहट । फाल्गुन १३ गते
बौधीमाई नगरपालिकामा अपाङ्ग व्यक्तीहरु लाइ बलैंकेट वितरण गरिएको छ । नगर स्तरिय योजनावाट वार्ड नम्बर १ देखि ९ सम्मको असहाय अपाङ्ग व्यक्तिहरुलाइ बलैंकेट (कम्वल) वितरण गरिएको हो ।

सो अवसरमा विभिन्न वार्डका वडाध्यक्ष ,वार्ड प्रत्यासि,वुद्धिजिवी,भद्रभलादमी र नगरवासिहरुको सहभागिता रहेको थियो । बौधीमाइ नगरपालिकाकी उपमेयर प्रेमलाता कुशवाहा द्धारा वितरण कार्यक्रम बंकुल वडा नम्बर ७ मा सम्पन्न भएको उपमेयर कुशवाहाले जानकारी गराउनु भएको हो ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*