Breaking News
मौलापुरको लक्ष्मिनिया मा.वि.मा सांस्कृतिक कार्यक्रम सम्पन्न

मौलापुरको लक्ष्मिनिया मा.वि.मा सांस्कृतिक कार्यक्रम सम्पन्न

आरएन पटेल । रौतहट । फाल्गुन १४ गते
मौलापुर नगरपालिका द्वारा लक्ष्मिनिया मा.वि. को प्राङ्गणमा आयोजित “साक्षरताका लागि सांस्कृतिक कार्यक्रम“ माननीय शहरी विकास मन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा विद्यार्थीहरु, शिक्षक, अभिभावक, कलाकारहरुको विशेष सहभागिता रहेको थियो ।
साथै मन्त्री साहले लक्ष्मिनिया मा.वि. को नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समेत गर्नु भएको छ ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*