आरएन पटेल । रौतहट । फाल्गुन १७ गते
बाराको देवताल गाउँपालिका वडा न ४ ब्रहमबाबा स्तिथ नेपाल परिवार दलको जिल्ला अध्यक्ष रामचन्द्र चौधरीले कावरिया बाबाहरु लाई बिदाइ तथा सम्मान गर्नु भएको छ । अध्यक्ष चौधरीले कावरिया बाबाहरुलाई माला र गमछा लगाइ बिदाई तथा सम्मान गर्नु भएको थियोे ।
कावरिया बाबाहरुले देवाताल गापा देखी देवघाट सम्म प्रस्थान गर्ने छ । उक्त कार्यक्रममा परिवार दल देवताल गापा संयोजक कनक चौधरी, जिल्ला सदस्य रामबाबु सोनार ,गान्धी सहनी ,बिजय कुमार मिश्रा ,शिक्षक दिलिप चौधरी ,रामपुकार साह ,लगायत २५ जना कावरिया बाबाहरुको विशेष उपस्थिति रहेको थियोे ।
Sthaniya News
