Breaking News
बारागढी सामुदायिक सिकाइ केन्द्रको छैठैा बार्षीक सधारण सभा सम्पन्न

बारागढी सामुदायिक सिकाइ केन्द्रको छैठैा बार्षीक सधारण सभा सम्पन्न

दिपेन्द्र जयसवाल, बारा, चैत ०९ गते। 
बारा जिल्लाको बारागढी सामुदायिक सिकाइ केन्द्रको छैठैा बार्षीक सधारण सभा सम्पन्न भएको  छ। बारागढ़ी गाउँपालिका – ५ चेरवन्त पथरामा रहेको उक्त सिकाई केन्द्रको अध्यक्ष मुरारी प्रसाद चौधरीको अध्यक्षतामा सो वार्षिक साधरण सभामा कार्यक्रमको प्रमुख अतिथी वडा अध्यक्ष मनेजर चौधरीको प्रमुख अतिथ्यतामा सम्पन भएको हो।


उक्त वार्षिक साधरण सभा वडा सदस्य बिनोद सहनी बारागढी सामुदायिक सिकाई केन्द्रको कोषाध्यक्ष हरेन्द्र प्रसाद यादव श्री नेपाल राष्ट्रिय आधारभुत बिधालय पिपरा बसतपुरको प्रधानध्यापक रामनाथ दास बारागढी गाँउपालिका कृषि शाखामा कार्यरत ना सु अभिषेक चौधरी श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय सिंहासनी बैरियाको प्रधानध्यापक सिमा चौधरी श्री न्यु तिलगंगा युवा कल्ब चेरवन्त पथराको सदस्य राम प्रसाद चौधरी शिक्षक हरेन्द्र मुखिया लगायतका वक्ताहरुले यस बारागढी समादायिक सिकाई केन्द्रको बारेमा आफ्नो आफ्नो शुभकामना मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रममा स्वागत मन्वय संस्थाकी पबित्री चौधरी र कार्षक्रमको संञ्चालन शिक्षिका प्रियात्मा चौधरीले गर्नु भएको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*