आरएन पटेल। रौतहट । माघ ०९ गते नेपाली काँग्रेसले हिजो बिहीबार रौतहट जिल्लाको सबै वडामा वृहत् विरोध प्रदर्शन गरेको छ । काँग्रेस पार्टीको केन्द्रिय सर्कुलर अनुसार जिल्लाभरीको सबै वडामा सो पार्टीका नेता कार्यकर्ताहरुले वृहत् प्रदर्शन गरेका थिए । नेपाली काँग्रेस ...
Read More »Category Archives: समाज
परोहा नपाको मेयर वकिलद्वारा अपांगता भएका बालबालिकाका लागि विद्यालय भवन शिलान्यास
आरएन पटेल । रौतहट । माघ ७ गते राैतहट क्षेत्र नम्बर २ अन्तर्गत रहेका परोहा नगरपालिकाका नगर प्रमुख तथा नगरपालिका संघ प्रदेश २का अध्यक्ष शेख वकिलले अपांगता भएका बालबालिकाका लागि विद्यालय भवन शिलान्यास गर्नु भएको छ । पराेहा नगरपालिका तथा ...
Read More »धरहरीमा नगर प्रमुख पटेलले गरे बिधालय भवनको शिलान्यास
आरएन पटेल । रौतहट माघ ७ गते रौतहको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलले बुधबार एक कार्यक्रमका बिच बिधालय भवनको शिलान्यास गर्नु भएको छ । नेपाल सरकारको आर्थिक सहयोगमा नमुना बिधालय भवनको लागि आएको रकम बाट वडा नम्बर ...
Read More »मौलापुरमा नेपाल संचारकर्मी संघ रौतहटको बैठक सम्पन्न
आरएन पटेल । रौतहट । माघ ०७ गते रौतहट जिल्लाको मौलापुर नगरपालिकामा नेपाल संचारकर्मी संघ रौतहटको प्रथम बैठक सम्पन्न भएको छ । मौलापुर नगरपालिका स्थित रहेको पिकनिक पार्कमा सञ्चारकर्मीहरूको बैठक बोलाईएको थियो । संघका अध्यक्ष राजकुमार यादवको अध्यक्षतामा उक्त बैठक ...
Read More »गुजरा नपामा चिसोबाट बाच्न सामग्री हस्तान्तरण सम्पन्न
आरएन पटेल । रौतहट । माघ ०७ गते रौतहट जिल्लाको गुजरा नगरपालिकामा शितलहर सामग्री कीट हस्तान्तरण तथा वितरण कार्यक्रम सम्पन्न भएको छ । गुजरा नगरपालिका वाड नम्बर ९ सिमरा भवानीपुरमा सो कार्यक्रम आयोजन गरिएको थियोे । रौतहटका प्रमुख जिल्ला अधिकारी ...
Read More »
Sthaniya News
