Breaking News

Category Archives: प्रदेश

आईटी आर्मी चितवन जिल्लाको तयारी भेला सम्पन्न।

आईटी आर्मी चितवन जिल्लाको तयारी भेला सम्पन्न।

चितवन, माघ ५ गते  पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकट आईटी आर्मी चितवन जिल्लाको तयारी बैठक शनिबार सम्पन भएका छन । आईटी आर्मी संगठन विभाग प्रमुख आर्या पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पाण्डेले भने । , ‘आईटी ...

Read More »

बौधीमाईका मेयर प्रदिप यादवको भ्रष्टाचार र कर्तुतबारे सरमुजवामा पत्रकार सम्मेलन।

बौधीमाईका मेयर प्रदिप यादवको भ्रष्टाचार र कर्तुतबारे सरमुजवामा पत्रकार सम्मेलन।

आरएन पटेल। रौतहट,माघ ४ गते। बौधीमाई नगरपालिकाका मेयर प्रदिप यादवको भ्रष्टाचार र कर्तुतबारे सरमुजवामा पत्रकार सम्मेलन सम्पन्न भएको छ। जिल्लाको बौधीमाई नगरपालिका वडा नं. ८ र ९ सरमुजवाका आम जनताद्वारा आयोजित पत्रकार सम्मेलनमा बौधिमाई नगरपालिकाको मेयर प्रदिप यादवले हालसम्म गरेको ...

Read More »

बरियारपुरको गढ़ीमाईमा परेवा समात्न खोजेको विषय लिएर मन्दिर परिसरमा तनाव।

बरियारपुरको गढ़ीमाईमा परेवा समात्न खोजेको विषय लिएर मन्दिर परिसरमा तनाव।

बारा । माघ ४ गते, २०८१। महागढीमाई नगरपालिकाअन्तर्गत वडा नम्बर-१ बरियारपुर गाउँको शक्तिपीठ गढीमाई परिसर शुक्रबार बिहानैदेखि तनावग्रस्त बनेको छ । मेयर उपेन्द्र यादव स्थानीयको घेराबन्दीमा परेपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको कमान्डमा थप टोली परिचालन गरिएको छ ...

Read More »

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने एक जना पक्राउ।

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने एक जना पक्राउ।

काठमाडौं माघ २ गते २०८१। काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेको आरोपमा एक व्यक्ति पक्राउ परेको छ । पक्राउ पर्नेमा ललितकुमार केसी नाम गरेको व्यक्ति रहेको र उनको हाल ठेगाना खुलेको छैन । प्रहरीका अनुसार उनलाई ...

Read More »

बतहु मा.वि.हर्षाहामा करोडौंको लागतमा ३३ कोठ्ठे भवनको गरियो शिलान्यास।

बतहु मा.वि.हर्षाहामा करोडौंको लागतमा ३३ कोठ्ठे भवनको गरियो शिलान्यास।

आरएन पटेल। माघ ०१ गते। रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर -६ स्थित रहेको श्री बतहु माध्यमिक विधालय हर्षाहामा निर्माण हुन थालेको नव निर्मित भवनको शिलान्यास गरिएको छ। मंगलबार माघे संक्रान्तिको शुभ अवसर पारि वैदिक विधिपूर्वक पूजाआजा गरी संविधान सभा ...

Read More »

बाराको करैयामाई गाउँपालिकाको १६ औ हिउदे गाउँसभा सम्पन्न।

बाराको करैयामाई गाउँपालिकाको १६ औ हिउदे गाउँसभा सम्पन्न।

बारा, पौष २६ गते। बाराको करैयामाई गाउँपालिकाको १६औ गाउँसभा सम्पन्न भएको छ। आ.व.२०८१।०८२ को लागी हिउँदे गाउँसभा( दोस्रो गाउँ सभा ) गाँउपालिका अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा सम्पन भएको हो। कार्यक्रममा गाउपालिकाको नि.प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र महतो गाँउपालिकाकी उपाध्यक्ष सुनैना ...

Read More »

रौतहटको माधोपुरमा कुहिएका राहत सामग्री गरियो नष्ट।

रौतहटको माधोपुरमा कुहिएका राहत सामग्री गरियो नष्ट।

आरएन पटेल। रौतहट, पौष २६ गते। रौतहटको माधोपुरमा कुहिएका राहत सामग्री नष्ट गरिएको छ। जिल्लाको माधवनारायण नगरपालिका वडा नं.६ माधोपुर वडा कार्यालयमा राखिएको राहत सामग्री शुक्रवार नष्ट गरिएको हो। बि.स.२०७७/०७८ सालमा तत्कालीन वडा अध्यक्ष राजीव कुमार यादवको नेतृत्वमा कोभिड १९ ...

Read More »

मेयर कुर्मीद्वारा वृन्दावन-९ भुषहामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन।

मेयर कुर्मीद्वारा वृन्दावन-९ भुषहामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन।

स्थानीय न्यूज डेस्क राैतहट । पौष २२ गते । रौतहटको वृन्दावन नगरपालिका वडा नं.-९ भुषहा गाउँमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । सोमबार आधारभूत स्वास्थ्य चौकी भुषाहाको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच नगर ...

Read More »

पचरौताका नगर प्रमुख सिंहद्वारा जनकपुर बोल्ट्सका अनिल र अरनिकोलाई सम्मान तथा नगद पुरस्कार प्रदान।

पचरौताका नगर प्रमुख सिंहद्वारा जनकपुर बोल्ट्सका अनिल र अरनिकोलाई सम्मान तथा नगद पुरस्कार प्रदान।

स्थानीय न्यूज डेस्क बारा,पौष २४ गते। पचरौताका नगर प्रमुख जलन्धर सिंहद्वारा जनकपुर बोल्ट्सका अनिल र अरनिकोलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) प्रथम संस्करणका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई पचरौतामा भव्‍य स्वागत गरिएको छ।  बारा जिल्लाको ...

Read More »

पत्रकार श्रेष्ठलाई फोन मार्फत धम्की दिने कलवार प्रहरी नियन्त्रणमा

पत्रकार श्रेष्ठलाई फोन मार्फत धम्की दिने कलवार प्रहरी नियन्त्रणमा

सागर संगम ठाकुर रौतहट पौष २६ गते। रौतहटमा फोन मार्फत पत्रकारलाई गालीगलौज गरी कुटपिट गर्ने धम्की दिने एक जना ब्यक्तीलाई रौतहट प्रहरीले पक्राउ गरेका छन । पक्राउ पर्नेमा जिल्लाको कटहरिया नगरपालिका वडा नंं.५ कटहरियाका स्थानिय रामचन्द्र साह कलवार रहेको प्रहरीले ...

Read More »