Breaking News
बाराको करैयामाई गाउँपालिकाको १६ औ हिउदे गाउँसभा सम्पन्न।

बाराको करैयामाई गाउँपालिकाको १६ औ हिउदे गाउँसभा सम्पन्न।

बारा, पौष २६ गते।
बाराको करैयामाई गाउँपालिकाको १६औ गाउँसभा सम्पन्न भएको छ। आ.व.२०८१।०८२ को लागी हिउँदे गाउँसभा( दोस्रो गाउँ सभा ) गाँउपालिका अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा सम्पन भएको हो।

कार्यक्रममा गाउपालिकाको नि.प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र महतो गाँउपालिकाकी उपाध्यक्ष सुनैना कुमारी चौधरी कार्य पालिका सदस्य सुरेन्द्र प्रसाद साह दिपक पासवान  वडा न १ .को अध्यक्ष सोनालाल साह, वडा न.२ को वडा अध्यक्ष सुरेन्द्र प्रसाद चौधरी, वडा न ३ को वडाअध्यक्ष प्रशुराम प्रसाद यादव, वडा न.४ को वडा अध्यक्ष एक लाखबाबु अंसारी, वडा न.५ को वडा अध्यक्ष उमेश प्रसाद चौधरी, वडा न ६ को वडाध्यक्ष राज कुमार चौधरी, वडा न .७ को वडा अध्यक्ष बृज चौधरी, वडा न. ८ को अध्यक्ष दिनेश प्रसाद चौधरी लगायत गाँउपालिकामा कार्रत विभिन्न शाखा प्रमुखहरु, स्थानिय जनप्रतिनिधि गाँउ कार्यपालिका सदस्यहरु, गाँउसभा सदस्यहरु कर्मचारीहरु, सञ्चारकर्मीहरु को उपस्थिती रहेको थियो भने कार्यक्रम संञ्चालन बिरेन्द्र वाईबाले गरेका थिए।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*