Breaking News

Category Archives: क्राईम

प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी

प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी

काठमाडौं, भदौ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू कानुन बमोजिमका सबै प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको दाबी गरेका छन् । नख्खु कारागारमा रहेका लामिछाने मंगलबार दिउँसो कारागारबाट निस्किएका थिए । सोमबारबाट उग्र ...

Read More »

प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले दिए राजीनामा

प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले दिए राजीनामा

काठमाडौं, भदौ २४ गते । प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा दिएका छन। पदबाट राजीनामा दिएका केपी शर्मा ओलीले आफ्नो राजीनामा राजनीतिक निकासका लागि भएको बताएका छन् । मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको ...

Read More »

गरुडामा विरोध प्रदर्शन,जेन जी आन्दोलनले तीव्र रूप लिदै

गरुडामा विरोध प्रदर्शन,जेन जी आन्दोलनले तीव्र रूप लिदै

आरएन पटेल,राैतहट,भदौ २४ गते ।  गरुडा-मुलुकमा बढ्दै गएको भ्रष्टाचार, बेरोजगारी, महंगाई तथा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, र काठमाडौं लगायतका प्रमुख शहरहरूमा सोमबार भएको जेनजी आन्दोलनमा प्रहरीको गोली प्रहारबाट १९ जनाको ज्यान गएपछि देशभरि आक्रोश चुलिएको छ । यसै आक्रोशको प्रतिविम्ब स्वरूप ...

Read More »

गरुडामा जेनजीहरूको टायर बाल्दै प्रदर्शन, आन्दोलनको चेतावनी

गरुडामा जेनजीहरूको टायर बाल्दै प्रदर्शन, आन्दोलनको चेतावनी

गरुडा (रौतहट), भदौ २२ गते। देशमा बढ्दै गएको भ्रष्टाचार, वेरोजगारी र बेथितीका विरुद्ध आन्दोलनमा उतरेका जेनजीका युवाहरुमाथि गरिएको निर्मम पुर्वक गोली प्रहार तथा हत्याको विरोधमा मध्य रौतहटको गरुडामा जेनजीहरू सडकमा उत्रिएका छन्। “केपी तेरो पाराले, दुःख पायो साराले”, “निरंकुश सरकार ...

Read More »

आन्दोलनकारी मध्ये ट्रमा सेन्टरमा थप जनाको मृत्यु, मृतकको संख्या १५ पुग्यो

आन्दोलनकारी मध्ये ट्रमा सेन्टरमा थप जनाको मृत्यु, मृतकको संख्या १५ पुग्यो

काठमाडौं, भदौ २३ । ट्रमा सेन्टरमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थप एक जनाको  उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । योसँगै ट्रमा अस्पतालमा मात्रै मृत्यु ...

Read More »

जेन जी प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर अहिलेसम्म १३ प्रदर्शनकारीको मृत्यु, दर्जनौं घाइते

जेन जी प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर अहिलेसम्म १३ प्रदर्शनकारीको मृत्यु, दर्जनौं घाइते

स्थानीय न्यूज, भदौ २३ गते। संघिय राजधानी सहित देशव्यापी रुपमा सोमवार भईरहेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर अहिले सम्म १३ जनाको मृत्यु भईसकेको छ । जिन जी प्रदर्शन गर्न युवापुस्ताको आन्दोलन उग्र बन्दै बानेश्वर स्थित संसद सचिवालको पर्खाल भत्काएर भित्र ...

Read More »

झुठा आरोपको कुटपिटबाट कटहरियाका एक दलित युवक बैठाको मृत्यु

झुठा आरोपको कुटपिटबाट कटहरियाका एक दलित युवक बैठाको मृत्यु

दिपेन्द्र रजक दिपु रौतहट,भदौ १४ गते। रौतहटको कटहरिया नगरपालिका वडा नम्बर-४ बहादुरपुरमा मोबाइल चोरी गरेको झुठा आरोपका कारण कुटपिटमा परेर एक जना २८ वर्षिय दलित युवक नसिब बैठाको मृत्यु भएको छ । बैठाका भाईका अनुसार गत श्रावण १६ गते बेलुकीको ...

Read More »

रुबी साह हत्या आरोपित पासवानको उपचारकै क्रममा मृत्यु

रुबी साह हत्या आरोपित पासवानको उपचारकै क्रममा मृत्यु

रौतहट, भदौ ११ गते । रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरकी ३० वर्षीया रुबीकुमारी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको बुधबार साँझ मृत्यु भएको छ । प्रहरीका अनुसार पासवानले आत्महत्याको प्रयास गर्दै शरीरमा आगो लगाएका थिए । उनलाई गम्भीर अवस्थामा कीर्तिपुरस्थित ...

Read More »

रुबी साहको हत्या गरी शव लुकाउन प्रयोग भएको ई-रिक्सा सहित चालक पक्राउ

रुबी साहको हत्या गरी शव लुकाउन प्रयोग भएको ई-रिक्सा सहित चालक पक्राउ

रौतहट, भदौ ०९ गते। रौतहटको माधवनारायण नगरपालिका-६कि २६ वर्षीया रुबीकुमारी साहको हत्या गरी शव लुकाउन प्रयोग भएको ई-रिक्सा चालकलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका व्यक्ति गौर बजारका ई-रिक्सा चालक लक्ष्मण महरा हुन् । ...

Read More »

सुटकेसभित्र मृत फेला परेकी महिलाको सनाखत

सुटकेसभित्र मृत फेला परेकी महिलाको सनाखत

रौतहट, भदौ ०८ गते। सुटकेसभित्र भेटिएको महिलाको शवको सनाखत भएको छ। माधव नारायण नगरपालिका-६ माधोपुरकी ३० वर्षीया रुबी देवी साहको शव रहेको प्रहरीले जनाएको छ। सदरमुकाम गौर २ महादेव पट्टीमा डेरा गरेर बसेकी साह ब्युटी पार्लर जान्छु भनेर घरबाट निस्केकी ...

Read More »