Breaking News
प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले दिए राजीनामा

प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले दिए राजीनामा

काठमाडौं, भदौ २४ गते ।
प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा दिएका छन। पदबाट राजीनामा दिएका केपी शर्मा ओलीले आफ्नो राजीनामा राजनीतिक निकासका लागि भएको बताएका छन् ।
मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको उनले बताएका छन् ।
‘…हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकास र समस्या समाधानको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागू हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु’, ओलीले आफ्नो राजीनामामा भनेका छन् ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*