Breaking News

Category Archives: पत्र पत्रिका

सरकारले २०४८ सालदेखि सार्वजनिक पद धारण गरेका नेता तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने

सरकारले २०४८ सालदेखि सार्वजनिक पद धारण गरेका नेता तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने

काठमाडौं, चैत १४ गते। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले २०४८ सालदेखि हालसम्म सार्वजनिक पद धारण गरेका राजनीतिक नेता तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने भएको छ। यसका लागि १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने निर्णय शुक्रबार बसेको ...

Read More »

ओली र लेखकलाई कति दिन हिरासतमा राख्न मिल्ने?

ओली र लेखकलाई कति दिन हिरासतमा राख्न मिल्ने?

काठमाडौं, चैत १४ गते। भदौ २३ गते भएका घटनामा पक्राउ परेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान हुने भएको छ। ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति लिएर २५ दिनसम्म हिरासतमा राख्न म्याद ...

Read More »

राष्ट्रपति पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं, असोज ६ गते। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति ...

Read More »

राष्ट्रपतिबाट सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त

राष्ट्रपतिबाट सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त

काठमाडौँ, भदौ २७ गते। राष्ट्रपतिबाट सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनु भएकी छिन। मुलुकमा उत्पन्न विषम र असाधारण परिस्थितिलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ऐतिहासिक निर्णय गर्दै पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ। युवा ...

Read More »

प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी

प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी

काठमाडौं, भदौ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू कानुन बमोजिमका सबै प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको दाबी गरेका छन् । नख्खु कारागारमा रहेका लामिछाने मंगलबार दिउँसो कारागारबाट निस्किएका थिए । सोमबारबाट उग्र ...

Read More »

फेसबुकको माउ कम्पनी मेटा आयो नेपाल सरकारको सम्पर्कमा

फेसबुकको माउ कम्पनी मेटा आयो नेपाल सरकारको सम्पर्कमा

काठमाडौँ , भदौ १९ । फेसबुकको माउ कम्पनी मेटा सरकारको सम्पर्कमा आएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले सूचीकरण नभएका २६ ओटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएसँगै मेटा सम्पर्कमा आएको हो । मेटाले सञ्चारमन्त्री गुरुङका ...

Read More »

सरकारले फेसबुक, ट्वीटर, युट्युब लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने गर्यो निर्णय

सरकारले फेसबुक, ट्वीटर, युट्युब लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने गर्यो निर्णय

काठमाडौं: भदौ १९, २०८२ । सरकारले फेसबुक,ट्वीटर (एक्स),युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको हो। सरकारले आजदेखि नै उक्त ...

Read More »

बज्जिका भाषा र संस्कृतिको प्रवर्द्धनमा स्थानीयपोष्टको योगदानको अपेक्षा

बज्जिका भाषा र संस्कृतिको प्रवर्द्धनमा स्थानीयपोष्टको योगदानको अपेक्षा

आरके श्रीवास्तव,गरूडा,०५ गते जेठ । रौतहटको गरुडामा स्थानीयपोष्ट साप्ताहिकको सार्वजनिकीकरण गरिएको छ । गरुडास्थित सुमित्रा प्यालेशमा एक समारोहबिच स्थानीय न्युज मिडिया प्रालिद्वारा प्रकाशित स्थानीयपोष्ट साप्ताहिकको पहिलो अंकलाई सार्वजनिक गर्दै सञ्चारकर्मी तथा बुद्धिजीवीहरुले स्थानीय पत्रिकाको महत्व अझ बढेको टिप्पणी गरेका छन् ...

Read More »

३० दिन भन्दा बढीको लाइभ भिडिओ फेसबुकले डिलिट गर्दै, सेभ गर्न आग्रह

३० दिन भन्दा बढीको लाइभ भिडिओ फेसबुकले डिलिट गर्दै, सेभ गर्न आग्रह

काठमाडौँ, फागुन २१ गते। सामाजिक सञ्जाल फेसबुकले अब लाइभ भिडिओहरुको व्यवस्थापन थालेको छ। करोडौँ प्रयोगकर्ता रहेको फेसबुकले जुलाई १ देखि नयाँ नियम लागू गर्न लागेको जनाएको छ। यसअनुसार ३० दिनदेखि पुराना भिडिओ स्वतः डिलिट हुने फेसबुकले जनाएको छ। उसले प्रयोगकर्तालाई ...

Read More »

प्रेम सम्बन्ध बलियो बनाउने दिन,आज भ्यालेन्टाइन डे मनाइँदै

प्रेम सम्बन्ध बलियो बनाउने दिन,आज भ्यालेन्टाइन डे मनाइँदै

आज १४ फेब्रुअरी, आज फेब्रुअरीमा १४ । प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन डे दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ । विशेष गरी युवायुवतीले उत्साहका साथ नेपालमा पनि भ्यालेन्टाइन डे मनाउने ...

Read More »