Breaking News
राजपुर न.पा वडा ७ अकोलवामा कब्रस्तानको शिल्यानास

राजपुर न.पा वडा ७ अकोलवामा कब्रस्तानको शिल्यानास

आरएन पटेल । रौतहट । माघ १३ गते
रौतहटको राजपुर नगरपालिका वडा ७ टोल अकोलवामा कब्रस्तान को शिल्यानास गरिएको छ।

वडा ७ का वडा अध्यक्ष ईन्ताजुल हकको अध्यक्षामा शिल्यानास कार्यक्रम सम्पन्न भएको हो। प्रमुख अतिथि राजपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरको उपस्थितिमा भएको हो। शिल्यानास कार्यक्रममा स्थानीय भद्र भलादमी , समाजसेवि ,बुद्धिजीवी , लगायत नेता कार्यकर्ता र सर्व साधारणको उपस्थिति रहेको थियो।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*