Breaking News
ईशनाथ नपा -७ घिउरामा निःशुल्क आँखा शिविर सम्पन्न

ईशनाथ नपा -७ घिउरामा निःशुल्क आँखा शिविर सम्पन्न

आरएन पटेल । राैतहट । माघ १९ गते
राैतहट जिल्लाकाे ईशनाथ नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहता र नगर उप प्रमुख हुसने आरा खातुन द्वारा आज संयुक्त रुपमा शिविरकाे उदघाटन गरिएको थियोे । ईशनाथ नगरपालिका वडा नं.७ घिउरामा स्थानीय सदरे आलमको पहलमा नगरपालिका तथा त्रिनेत्र आँखा अस्पतालको सहयोगमा आयोजना गरिएको निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमा दर्जनौं आँखाकाे बिरामीहरू लाई चेकजाँच गरिएको थियोे ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*