Breaking News
नेकपा नेतृ समिना हुसेनले प्रधानमन्त्रीको कदम असंवैधानिक भएकोले विरोधमा सक्रिय हुने

नेकपा नेतृ समिना हुसेनले प्रधानमन्त्रीको कदम असंवैधानिक भएकोले विरोधमा सक्रिय हुने

रामआधार यादव । रौतहट । माघ २७ गते
रौतहट जिल्लबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित समानुपातिक सांसद तथा नेकपा नेतृ समिना हुसेन ओली क्याम्प छाडेर प्रचण्ड–माधव पक्षमा फर्किएकी छन् ।
सांसद हुसेनले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनपछि सिंगो राष्ट्र ओलीको विपक्षमा उभिएका बेला आफुलाई समेत ओली पक्षले प्रलोभन देखाएपनि आफु त्यसको विपक्षमा रहेको स्पष्ट पारेकी छन् ।

उनले प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै प्रचण्ड–माधव पक्षले जारी राखेको प्रतिगमनको विरोधमा हुने आन्दोलनमा सक्रिय हुने र अरु जनसमुदायलाई पनि सहभागी हुन अपिल गरेकी छन् ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*