Breaking News
जिल्लाको एक माध्यमिक विधालयका सात जना शिक्षकहरुलाइ विदाई

जिल्लाको एक माध्यमिक विधालयका सात जना शिक्षकहरुलाइ विदाई

आरएन पटेल । रौतहट । माघ २७ गते
रौतहट जिल्लाको एक माध्यमिक विधालयका सात जना शिक्षकहरु लाइ विदाइ गरिएको छ । बिगत ५ वर्ष देखि पटक पटक गरि विदा भएका अन्य विधालयमा कार्यरक्त शिक्षकहरु लाइ एकै चोटी विदाइ गरिएको छ । विदाइ हुने शिक्षकहरुमा मावि नेपालीका रामअधार पासवान, शंकर कुमार दास मावि अँग्रेजी , चन्द्रमोहन ठाकुर विज्ञान शिक्षक , वेद विक्रम कार्की मावि सामाजि , मौजेलाल साह मावि नेपाली , भाग्यनारायण तिवारी अवकाश शिक्षक , वंशिधर झा मावि सामाजिक शिक्षक रहेका छन् । गढीमाइ नगरपालिका अन्तर्गत शंकर गुदर माध्यमिक विद्यालय समनपुर रौतहट बाट ति ७ जना शिक्षक विधिवत रुपमा बिदाई गरिएको छ । विधालयमा एक कार्यक्रम आयोजन गरि विधालयका प्रधानाध्यापक देवेन्द्र साहले विदाइ गरेका थिए । यस विधालयमा कार्यरक्त शिक्षक , विधार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*