Breaking News
गुजरा ४ कनकपुरमा अधुरो भवन निर्माण गर्नको लागि पुनित रामको अध्यक्षतामा उपभोक्ता समिति गठन

गुजरा ४ कनकपुरमा अधुरो भवन निर्माण गर्नको लागि पुनित रामको अध्यक्षतामा उपभोक्ता समिति गठन

आरएन पटेल । रौतहट । फागुन १ गते
गुजरा नगरपालिकामा निर्माणाधिन अधुरो भवन निर्माण गर्नको लागि उपभोक्ता समिति गठन गरिएको छ । गुजरा नगरपालिकाको नगर कोषको बजेट बाट वाड नम्बर ४ कनकपुरमा बनेको महिला सामुदायिक अधुरो भवनलाइ पुनः निर्माण गर्नको लागि समिति गठन गरिएको हो । गुजरा नगरपालिकाको नगर कोषको बजेट बाट अधुरो भवन निर्माण गर्नको लागि सो समिति गठन गरिएको हो । गुजरा नगर कार्यपालिकाको सदस्य तथा पुर्वधार विकास समितिको संयोजक अध्यक्ष पुनित रामको अध्यक्षतामा भवन निर्माण उपभोक्ता समिति गठन गरिएको जानकारी गराइएको छ ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*