Breaking News
इशनाथमा एक जना नवजात शिशुको शव फालिएको अवस्थामा बरामद

इशनाथमा एक जना नवजात शिशुको शव फालिएको अवस्थामा बरामद

रौतहट । फाल्गुन ०१ गते
रौतहट जिल्लाको दक्षिणी भेग इशनाथ नगरपालिकामा एक जना नवजात शिशुको शव फालिएको अवस्थामा भेटिएको छ ।

सो नगरपालिकाको वडा नम्बर ९ लवत्नाको डूमरियास्थित सडक किनारबाट एक नवजात शिशुको शव बरामद भएका प्रहरीले जनाएको छ । शुक्रवार दिउँसो ३ बजेको समयमा उक्त मृत शिशुको सव बरामद भएको प्रहरीको भनाइ रहेको छ । बरामद शिशुको सव पोष्टमार्टमको लागी गौर अस्पतालमा पठाइएको डिएसपी भरत श्रेष्ठले बताउनुभयो ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*