Breaking News
लेखापढिमा काम गर्नेलाई परिचय पत्र र पोशाक लगाउनु पर्ने नेपाल लेखापढि तथा कानुन ब्यवसायी एसोसिएसन बाराको निर्णय

लेखापढिमा काम गर्नेलाई परिचय पत्र र पोशाक लगाउनु पर्ने नेपाल लेखापढि तथा कानुन ब्यवसायी एसोसिएसन बाराको निर्णय

बारा । फाल्गुन १५ गते
नेपाल लेखापढि तथा कानुन ब्यवसायी एसोसिएसन बाराको बैठक समितिको अध्यक्ष बृजकिशोर यादव (भगत जी)को अध्यक्षता सम्पन्न भएको छ । उक्त कार्यक्रर्ममा कानुन ब्यवसायी एसोसिएसन बाराको सल्लाहकार समितिको स्वागत पनि गरिएको छ ।

सल्लाहकार समितिमा जित नारायण पटेल ,रामलाल यादव ,अ्मर्दिन अन्सारी ,पान्नालाल पटेल ,शम्भु गिरि ,अ्मन घिमिरे ,हरेन्द्र यादवलाई समितिको अध्यक्षले माला लगाई स्वागत गरेको थियोे । लेखापढिमा काम गर्ने साथीहरुलाई परिचय पत्र र पोशाक लगायर मालपोत तथा नापी कार्यलयमा काम गर्ने समितिले निर्णय गरेको हो । त्यसैगरी उपाध्यक्ष शिवपुजन ठाकुर ,काषा अध्यक्ष प्रमानन्द पटेल ,सदस्य नरेन्द्र तिवारी ,सुबास यादव ,कानुन ब्यवसायी अच्छेलाल सर्राफ ,जग्दिश साह ,सुमन साह ,रामपुकार साह ,राज कुमार साह लागायतको विषेश उपस्थिति रहेको थियोे ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*