आरएन पटेल, जेठ १८ गते ।
LSCS) गरेर २ बच्चा भएपनि तेस्रो बच्चा नरमल
डिलेभरी गराउन चन्द्र ज्योति कान्ति हस्पिटल सफल भएका छन् । सम्पूर्ण चन्द्रज्योति कान्ति हस्पिटल प्रा.लि. बौधिमाई -७ बंकुल बजार परिवारलाई बिरामी का आफन्त ले धन्यवाद दिएका छन्। LSCS) गरेर बच्चा भएपनि तेस्रो बच्चा नरमल डिलेभरी गराउन चन्दर ज्योति कान्ति हस्पिटल सफल भएका छन् । सम्पूर्ण चन्द्रज्योति कान्ति हस्पिटल प्रा.लि. बौधिमाई -७ बंकुल बजार परिवारलाई बिरामीका आफन्त ले धन्यवाद दिएका छन् । नर्मल डिलेभरी गर्न नसक्ने यस चन्दर ज्योति हस्पिटलले गरेको छ । बिरामी सिमा पटेलको श्रीमान बारा जिल्ला चिउटाहा(आदर्शकोतवाल निवासी राजा पटेल बताउछन पहिला पनि दुई तिन ओटा होस्पितल पहिला नई लागेका थिए ओप्रेस्न गरनैपर्छ भनेका थिए यसमा राम्रो सुबिधा भयको होस्पितल हो सुनेको थिय यहाँ आज आफ्नो आखाले पनि हेरे कि यहाँ बंकुल बजारमा पनि सुबिधा सम्पन होस्पिटल हो मलाई विश्वास थियन कि नरमल डिलेभरी हुन्छ तर यहाँ को डा .अमरेश कुमार यादवको टोलि हाम्रो लागि भगवान हो उनि बताउछन। बच्चाको वजन:३ kg रहेको डा .यादवले बताएका छन ।
Sthaniya News
