Breaking News
जन्मदर्ताकाे कानुनी प्रावधान तथा स्थानीय चुनाैति बिषयक एक दिने अन्तरक्रिया सम्पन्न

जन्मदर्ताकाे कानुनी प्रावधान तथा स्थानीय चुनाैति बिषयक एक दिने अन्तरक्रिया सम्पन्न

रूपेश कुमार यादव
भदौ ३ गते
वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र ग्रामीण बिकाश केन्द्र नेपाल राैतहटकाे साझेदारी तथा गरूडा नगरपालिका र माधवनरायण नगरपालिकाकाे समन्वयमा संचालित कार्यक्रम जन्मदर्ताकाे कानुनी प्रावधान तथा स्थानीय चुनाैति बिषयक सम्बन्धि एक दिने अन्तरक्रियाकार्यक्रम सम्पन्न भएको छ।

आईतवारका दिन एक कार्यक्रमका बिच राैतहट जिल्लाकाे चन्द्रनिगाहपुर स्थिति गाैतम हाेटलमा कार्यक्रमकाे आयाेजना राखेका थियो ।
कार्यक्रममा माधवनरायण नगरपालिका र गरूडा नगरपालिका १ देखी ९ नंम्बर सम्मका वडाका वडा अध्यक्षहरू र वडा सचिवहरूकाे सहभागीता रहेका थियोे ।
कार्यक्रममा जन्मदर्ताकाे कानुनी प्रावधान तथा स्थानीय चुनाैति बिषयक र समस्या बारे छलफल भए संगै यसको समाधान तर्फ कसरी लागने त्यसको बारेमा समेत छलफल भएको थियो ।
यस्ता कार्यक्रम संचालनमा आए पछि वडा अध्यक्ष हरू र वडा सचिवहरू खुशी भई सहयाेगि संस्थाहरूलाई र संस्थाका कर्मचारीहरू लाई धन्यवाद ज्ञापन समेत गरे।

सहजिकरणकाे रूपमा संताेश सरले कार्यक्रमकाे संचालन गर्नु भए थियो ।
कार्यक्रममा जनप्रतिनिधिहरू, वडा सचिवहरू , नगरपालिकाका पंजिकरण शाखा प्रमुख, र संस्थाका कर्मचारीहरूकाे उपस्थिति रहेका ग्रामिण बिकाश केन्द्र कि आल्या अन्सारीले जानकारी दिए।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*