Breaking News
ई.प्र.का लक्ष्मिनियाँ बिजयपुरका प्रहरी निरिक्षक साहकाे बिदाई कार्यक्रम।

ई.प्र.का लक्ष्मिनियाँ बिजयपुरका प्रहरी निरिक्षक साहकाे बिदाई कार्यक्रम।

रूपेश कुमार यादव
भदाै ३गते ।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय लक्ष्मिनिया बिजयपुरका प्रहरी निरीक्षक (इन्सपेक्टर) अरबिन्द कुमार साहको सरुवा भएको छ । ईलाका प्रहरी कार्यालय गाैरीगंज झापामन ,प्रहरी निरिक्षक साह ईन्चार्जकाे रूपमा प्रस्थान भएकाे हाे।

प्रहरी निरीक्षक साहले २०७९/११/२२ मा बिजयपुर आएकाे थियाे र जम्मा ५ महिना जति बिजयपुरमा बसेका थियाे।
प्रहरी निरिक्षक साहले कार्यभार सम्हाले देखि आज सम्म पनि एक दम्मै शान्तिपूर्ण कायम राखेका स्थानीयहरू काे भनाइ रहेका छन।

प्रहरी निरिक्षक साहकाे सट्टामा ईलाका प्रहरी कार्यालय गाैरीगंज झापा बाट प्रहरी निरिक्षक बिजय कार्कीले आई रहेको छ ।
आईतवार का दिन प्र नि साहलाई स्थानीय समाजसेवीहरू ,
जनप्रतिनिधिहरू , सुरक्षाकर्मीहरू र संचारकर्मिहरूले प्रहरी निरिक्षक अरबिन्द कुमार साह लाई ठिका माला र दाेसाला ओढाएर बिदाई गरे संगै कार्यकाल सफलता शुभकामना ब्यक्त समेत गरे।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*