Breaking News
मोनास्टिक इंटरनेशनल एकेडमी स्थापनाको चौथो वर्षगाँठ भव्य रूपमा सम्पन्न ।

मोनास्टिक इंटरनेशनल एकेडमी स्थापनाको चौथो वर्षगाँठ भव्य रूपमा सम्पन्न ।

चन्दन कुमार महतो
रौतहट, माघ १८ गते ।
मोनास्टिक इंटरनेशनल एकेडमी विद्यालय स्थापनाको चौथो वर्षगाँठ भव्य रूपमा सम्पन्न भएको छ । मोनास्टिक इंटरनेशनल एकेडमी गौर रौतहटको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा विद्यालयका भूतपूर्व शिक्षक–शिक्षिका तथा पूर्व विद्यार्थीहरूलाई समेत आमन्त्रित गरिएको थियो ।


विद्यालयको प्राङ्गणमा सम्पन्न वर्षगाँठ कार्यक्रममा विद्यालयका शिक्षक– शिक्षिका, विद्यार्थी तथा पूर्व विद्यार्थीहरूले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरेका थिए । यस अवसरमा विद्यालयका अभिभावकवर्ग, शिक्षक शिक्षिका, विद्यार्थीहरु लगायत सञ्चारकर्मीहरु तथा विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिहरू, शिक्षाप्रेमी एवं अन्य गण्यमान्य व्यक्तिहरूको उपस्थिती रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*