Breaking News
टेंग्रहामा नेकपा एकिकृत  समाजवादीकाे  वडा अधिवेशन सम्पन्न

टेंग्रहामा नेकपा एकिकृत  समाजवादीकाे  वडा अधिवेशन सम्पन्न

रूपेश यादव,राैतहट ९ चैत ।

नेपाल कम्युनिस्ट एकिकृत  समाजवादीकाे वडा अधिवेशन सम्पन्न भएको छ। जिल्लाकाे फतुवा बिजयपुर नगरपालिकाकाे वडा नम्बर ४ वडा कमिटी अध्यक्ष संजय कुमार यादवकाे अध्यक्षतामा  सनिवारका दिन कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा  जिल्ला कमिटी सदस्य  शिवपुजन साहले रह्नु भएकाे थियोे भने अतिथिहरुमा दिनानाथ यादव, गगनदेव प्रसाद यादव, श्यामबाबु पाण्डे , रामेश्वर प्रसाद यादव, धिरेन्द्र यादव रहेका थियोे । वडा कमिटी सम्पन्न पश्चात् ५५ सदस्यीय कमिटी चयन गरिएको प्रमुख अतिथि साहले जानकारी गराएका छन।

पार्टीको नीति  नियमानुसार अगाडि बढि थप बलियो र मजवुत  बनाउने उदेश्यका साथ उक्त अधिवेशन भव्य एवम् सभ्य तरिकाले समापन भएको हाे। यस अधिवेशन पश्चात् वडामा नयाँ माेड लिने बिस्वस्त छ ।उक्त अधिवेशनमा नेपाल एकीकृत समाजवादीका नेता कार्यकर्ताहरु जस्तै  रामजन्म प्रसाद यादव, पसिन्दर यादव, मुनिलाल यादव, पुनित यादव,रामबचन प्रसाद यादव, मुजाई बैठा धाेबी लगाएत गाउँका भद्रभलादमीका साथै सञ्चारकर्मीहरुकाे सहभागिता रहेका थियोे ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*