Breaking News

Author Archives: RN Patel

गरुडामा नगर स्तरीय बाल भेला सम्पन्न

गरुडामा नगर स्तरीय बाल भेला सम्पन्न

कुमार चन्दन, रौतहट जेष्ठ २० गते । रौतहटको गरुडा नगरपालिकामा नगर स्तरीय बाल भेला सम्पन्न भएको छ । आरडीसी नेपालको आयोजना तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा गरुडा नगरपालिकाको सभा हलमा नगर स्तरीय बाल भेला सम्पन्न भएको छ । ...

Read More »

गरुडामा नबिल बैंकको नयाँ शाखा संन्चालनमा

गरुडामा नबिल बैंकको नयाँ शाखा संन्चालनमा

रमेश कुमार यादब जेठ १८,रौतहट नबिल बैंकले बिहिबारदेखि गरुडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यसअघि दुई शाखाबाट सेवा प्रदान गर्दै आएको बैंकले गरुडामा थप एउटा शाखा सञ्चालनमा ल्याएको हो । शाखा कार्यालयको बिहिबार एक समारोहका विच गरुडा नगरपालिकाको नगर ...

Read More »

प्रमुख प्रशासकीय अधिकृत बिना बाैधीमाई नगरपालिका अस्त व्यस्त ।

प्रमुख प्रशासकीय अधिकृत बिना बाैधीमाई नगरपालिका  अस्त व्यस्त ।

रौतहट , जेठ १८ गते । रौतहटको बाैधीमाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिना अस्त व्यस्त बनेको छ । केहि दिन अगाडि मात्र मंत्रालयले पठाएको प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर कार्की र नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार यादव लगायत जनतिनिधिहरुबीच आपसी ...

Read More »

LSCS) गरेर २ बच्चा भएपनि तेस्रो बच्चा नरमल डिलेभरी गराउन चन्द्र ज्योति कान्ति हस्पिटल सफल

LSCS) गरेर २ बच्चा भएपनि तेस्रो बच्चा नरमल  डिलेभरी गराउन चन्द्र ज्योति कान्ति हस्पिटल  सफल

आरएन पटेल, जेठ १८ गते । LSCS) गरेर २ बच्चा भएपनि तेस्रो बच्चा नरमल डिलेभरी गराउन चन्द्र ज्योति कान्ति हस्पिटल सफल भएका छन् । सम्पूर्ण चन्द्रज्योति कान्ति हस्पिटल प्रा.लि. बौधिमाई -७ बंकुल बजार परिवारलाई बिरामी का आफन्त ले धन्यवाद दिएका ...

Read More »

समाजवादी दलित मुक्ति संगठन १५ सदस्यीय जिल्ला कार्य समिति गठन ।

समाजवादी दलित मुक्ति संगठन १५ सदस्यीय जिल्ला कार्य समिति गठन ।

चन्दन कुमार महतो । रौतहट १७ गते जेष्ठ जनता समाजवादी पार्टी नेपालको भातृसंगठन समाजवादी दलित मुक्ति संगठन कार्यक्रम भब्य रुपले सम्पन्न । आज रौतहट जिल्लाको गरुडा स्थित आशिर्वाद गेष्ट हाउसमा जनता समाजवादी पार्टी नेपाल द्वारा आयोजित समाजवादी दलित मुक्ति संगठन ...

Read More »

पत्रकार मेवालाल यादव प्रमाणपत्र र शिल्डबाट भारतमा सम्मानित ।

पत्रकार मेवालाल यादव प्रमाणपत्र र शिल्डबाट भारतमा सम्मानित ।

मेवालाल यादव गोरखपुर, उत्तर प्रदेश। पत्रकारले समाजमा घटेका घटनाको सत्यतथ्य जनतासामु ल्याउनुपर्छ तब मात्र आफ्नो विश्वसनीयता कायम रहन्छ । विश्वसनीयता पत्रकारिताको मूल धर्म हो । नेपाल सरकारका पूर्व मन्त्री मोहम्मद जाकिर हुसैनले यस्तो बताएका हुन् । एम.एस. इन्टर कलेज, गाेरखपुरमा ...

Read More »

वडाअध्यक्ष पालद्वारा यौन प्रस्तावको दबाव, एकल महिलाको आरोप

वडाअध्यक्ष पालद्वारा यौन प्रस्तावको दबाव, एकल महिलाको आरोप

रौतहट, १५ जेष्ठ । रौतहट जिल्लामा एकजना वडा अध्यक्षले ऋण मिनाहा गराउने र मुद्दा मिलाइदिने भन्दै एकल महिलालाई पटक– पटक यौन सम्बन्ध बनाउनका लागि प्रस्ताव राख्दै आएको खुलेको छ । जिल्लाको बृन्दावन नगरपालिका–७ का वडाअध्यक्ष मदन पाल भनिने जगरनाथ प्रसाद ...

Read More »

गरुडामा बाल विवाह अन्त्य र सभ्य समाजको निर्माण विषयक अन्तर विद्यालय स्तरीय वक्तृत्वकला तथा कविता प्रतियोगिता सम्पन्न

गरुडामा बाल विवाह अन्त्य र सभ्य समाजको निर्माण विषयक अन्तर विद्यालय स्तरीय वक्तृत्वकला तथा कविता प्रतियोगिता सम्पन्न

कुमार चन्दन, रौतहट जेष्ठ १४ गते । रौतहटको गरुडा नगरपालिकामा अवस्थित श्री नमुना माध्यमिक विद्यालय गरुडाको प्राङ्गणमा बाल विवाह अन्त्य र सभ्य समाजको निर्माण विषयक अन्तर विद्यालय स्तरीय वक्तृत्वकला तथा कविता प्रतियोगिता सम्पन्न भएको छ । वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, ...

Read More »

रौतहटमा दुसाध समाजको क्षेत्रीय भेला-२०८० सम्पन्न ।

रौतहटमा दुसाध समाजको क्षेत्रीय भेला-२०८० सम्पन्न ।

राजेश पासवान,रौतहट। जेठ १३ गते । रौतहटमा दुसाध समाजको क्षेत्रीय भेला-२०८० कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ८ बिर्ता चौक स्थित रहेको श्री हिमाल एकेडेमी बिर्ताको प्राङगणमा दुसाध जातिलाई एकीकरण गर्ने उदेश्यले सो कार्यक्रमको आयोजना ...

Read More »

पत्रकार यादवलाई कृषि मन्त्रीका भाई सुबन्त कुशवाहाद्वारा दुर्व्यवहार

पत्रकार यादवलाई कृषि मन्त्रीका भाई सुबन्त कुशवाहाद्वारा दुर्व्यवहार

रौतहट रौतहटका कृयाशिल पत्रकार मेवालाल यादवलाई कोपवा छठघाटमा दुर्व्यवहार भएको छ । विवादित रहेको छठघाटको विषयमा रिपोर्टिङका लागि बौधिमाइ नगरपालिका -५ कोपवा छठघाट्मा पुग्नुभएका आरोही टेलिभिजनका समाचार संयोजक एवं भोजपुरी टाइम्स दैनिक पत्रीकाका पत्रकार यादवलाई कृषि मन्त्री बसन्त कुशवाहाका भाइ ...

Read More »