Breaking News

Author Archives: RN Patel

ज्ञानकुञ्ज इंग्लिश बोर्डिंग स्कूलका पूर्व विद्यार्थीहरुलाई सम्मान तथा छठ पर्वको शुभकामना कार्यक्रम सम्पन्न ।

ज्ञानकुञ्ज इंग्लिश बोर्डिंग स्कूलका पूर्व विद्यार्थीहरुलाई सम्मान तथा छठ पर्वको शुभकामना कार्यक्रम सम्पन्न ।

आरएन पटेल । कार्तिक १९ गते । ज्ञानकुञ्ज इंग्लिश बोर्डिंग स्कूलले आफ्ना पूर्व विद्यार्थीहरुलाई सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । बौधिमाई नगरपालिकाको वडा नं. २ इनर्वामा बिगत २१ वर्ष देखी सञ्चालित श्री ज्ञानकुञ्ज इंग्लिश बोर्डिंग स्कूलले यसै स्कुलबाट ...

Read More »

गरुडा-५ महम्मदपुरका वडाअध्यक्ष साहद्धारा ८ सय छठ ब्रतालु महिलाहरुलाई दउरा,सुपली बितरण ।

गरुडा-५ महम्मदपुरका वडाअध्यक्ष साहद्धारा ८ सय छठ ब्रतालु महिलाहरुलाई दउरा,सुपली बितरण ।

रमेश कुमार यादव कार्तिक १७, रौतहट रौतहटको गरुडा नगरपालिका वडा नं. ५ महम्मदपुरका वडाअध्यक्ष रामबिनोद साहले यस पटक छठ पर्वका अवसरमा अद्वितीय उदाहरण प्रस्तुत गरेका छन् । उनले आफ्नो वडाभरका छठ ब्रतालु महिलाहरुलाई विशेष सहयोग गर्दै पर्वलाई थप भव्य र ...

Read More »

गरुडाका नगर प्रमुृख जैसवालद्धारा ४ सयभन्दा बढि छठ ब्रतालुलाई दउरा,सुपलि र साडी बितरण ।

गरुडाका नगर प्रमुृख जैसवालद्धारा ४ सयभन्दा बढि छठ ब्रतालुलाई दउरा,सुपलि र साडी बितरण ।

रमेश कुमार यादव कार्तिक १७, रौतहट गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवाल आफ्नो सेवाभाव र सहयोगी प्रवृत्तिका कारण जनप्रिय नेता बन्न सफल हुनु भएको छ । जसरी वहाँ चुनावअघि नै नगरका जनताका विभिन्न चाडपर्व तथा धार्मिक कार्यहरूमा आफ्नो सक्रियता ...

Read More »

मौलापुर-१ मा स्वास्थ्यकर्मी कुशवाहाद्वारा छठ ब्रतालु महिलालाई साडी बितरण।

मौलापुर-१ मा स्वास्थ्यकर्मी कुशवाहाद्वारा छठ ब्रतालु महिलालाई साडी बितरण।

रूपेश यादव । राैतहट, कार्तिक १६ गते । माैलापुर नगरपालिकामा एक स्वास्थ्यकर्मीले आफ्नो ब्यक्तिगत लगानीमा साडि बितरण गरेको छ । नगरपालिकाकाे वडा नम्बर १ स्थित कुश्वाहाटाेल निवासी समाजसेवी तथा  स्वास्थ्यकर्मी भुपेन्द्र कुश्वाहाले आफ्नो ब्यक्तिगत लगानीमा गाउँका ६७ छठ पर्व ब्रतालु ...

Read More »

देवाही गोनाही नपाको घटनामा पक्राउ परेका साहलाई बिनासर्त तत्काल रिहा गर्न आजपाको माग ।

देवाही गोनाही नपाको घटनामा पक्राउ परेका साहलाई बिनासर्त तत्काल रिहा गर्न आजपाको माग ।

सागर संगम ठाकुर । रौतहट, कार्तिक १३ गते । आम जनता पार्टी (आजपा) का केन्द्रीय सदस्य तथा समाजसेवी राजेश साहलाई सत्ताधारी राजनीतिक पूर्वाग्रहको आडमा रौतहट प्रहरीले पक्राउ गरेकोमा उनलाई बिनासर्त तत्काल रिहा गर्न पार्टीले माग गरेको छ । आजपा प्रवक्ता ...

Read More »

बारागढ़ी गा.पा.मा सरसफाई सर्वेक्षणको प्रसुती र सुझाव सल्लाह समबन्धि १ दिने कार्यशाला गोष्टी सम्पन्न ।

बारागढ़ी गा.पा.मा सरसफाई सर्वेक्षणको प्रसुती र सुझाव सल्लाह समबन्धि १ दिने कार्यशाला गोष्टी सम्पन्न ।

बारा,कार्तिक १३ गते । बारा जिल्लाको बारागढ़ी गाउँपालिकामा युनिसेफ नेपालको सहयोगमा सरसफाई सर्वेक्षणको प्रसुती र सुझाव सल्लाह समबन्धि १ दिने कार्यशाला गोष्टी सम्पन्न भएको छ ।गाँउपालिका खोपवामा युनिसेफ नेपालको सहयोग र गाँपालिकाको खानेपानी तथा सरसफाई शाखाको आयोजनामा आज सुरक्षित रुपमा ...

Read More »

बाटो बनाउदैमा नगरको विकास नहुने – जनमत पार्टीका केन्द्रीय सदस्य यादव ।

बाटो बनाउदैमा नगरको विकास नहुने – जनमत पार्टीका केन्द्रीय सदस्य यादव ।

राकेश यादव । कार्तिक १२ गते । बाटो बनाउदैमा नगरपालिकाको चौतर्फी विकास नहुने जनमत पार्टीका केन्द्रीय सदस्य विकास कुमार यादवले बताएका छन । जनमत पार्टी गौर नगर कार्य समिति रौतहट द्वारा दीपावली तथा छठ पर्वको अवसरमा गौर नगरपालिका वड़ा नम्बर ...

Read More »

बौधिमाइमा जसपाको शुभकामना अदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न ।

बौधिमाइमा जसपाको शुभकामना अदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न ।

आरएन पटेल । रौतहट, कार्तिक १२ गते । रौतहट जिल्लाको बौधिमाई नगरपालिकामा जसपा नेपालको विस्तारित बैठक, शुभकामना अदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । जनता समाजवादी पार्टी नेपाल बौधिमाइ नगर कमिटीको आयोजकत्वमा जनता संग जनता समाजवादी पार्टी ...

Read More »

बौधिमाई नपाको इनर्वामा युवा नेता दिलीप पटेलद्वारा क्रिकेट टुर्नामेन्टकाे उद्घाटन ।

बौधिमाई नपाको इनर्वामा युवा नेता दिलीप पटेलद्वारा क्रिकेट टुर्नामेन्टकाे उद्घाटन ।

आरएन पटेल । कार्तिक ११ गते । राैतहटकाे बौधिमाई नगरपालिका इनर्वामा क्रिकेट टुर्नामेन्ट खेलकाे उद्दघाटन भएको छ। नगरपालिकाकाे वडा नम्बर २ मा रहेको इनर्वा नदीपारीमा उक्त खेलकाे उद्घाटन भएको हाे । नगरपालिकाको वडा नं. २ इनर्वा लालबकैया नदी छेउमा रहेको ...

Read More »

अध्यक्ष सिंहद्वारा दुर्गा भगवतीमा ग्यास सिलिन्डर चूल्हो सेट सहित राहत सामग्री वितरण ।

अध्यक्ष सिंहद्वारा दुर्गा भगवतीमा ग्यास सिलिन्डर चूल्हो सेट सहित राहत सामग्री वितरण ।

आरएन पटेल । रौतहट, कार्तिक ११ गते । रौतहटको दुर्गा भगवती गाउँपालिकामा ‘धुवाँमुक्त अभियान’ अन्तर्गत ग्यास सिलिन्डर चूल्हों सेट सहित राहत सामग्री वितरणको गरिएको छ । गाउँपालिकाको प्रत्येक घरमा ग्यास सिलिन्डर चूल्हो सेट पुर्याउने लक्ष्य सहित गा.पा. अध्यक्ष सिंहले ग्यास ...

Read More »