मेवालाल यादव गोरखपुर, उत्तर प्रदेश। पत्रकारले समाजमा घटेका घटनाको सत्यतथ्य जनतासामु ल्याउनुपर्छ तब मात्र आफ्नो विश्वसनीयता कायम रहन्छ । विश्वसनीयता पत्रकारिताको मूल धर्म हो । नेपाल सरकारका पूर्व मन्त्री मोहम्मद जाकिर हुसैनले यस्तो बताएका हुन् । एम.एस. इन्टर कलेज, गाेरखपुरमा ...
Read More »Author Archives: RN Patel
वडाअध्यक्ष पालद्वारा यौन प्रस्तावको दबाव, एकल महिलाको आरोप
रौतहट, १५ जेष्ठ । रौतहट जिल्लामा एकजना वडा अध्यक्षले ऋण मिनाहा गराउने र मुद्दा मिलाइदिने भन्दै एकल महिलालाई पटक– पटक यौन सम्बन्ध बनाउनका लागि प्रस्ताव राख्दै आएको खुलेको छ । जिल्लाको बृन्दावन नगरपालिका–७ का वडाअध्यक्ष मदन पाल भनिने जगरनाथ प्रसाद ...
Read More »गरुडामा बाल विवाह अन्त्य र सभ्य समाजको निर्माण विषयक अन्तर विद्यालय स्तरीय वक्तृत्वकला तथा कविता प्रतियोगिता सम्पन्न
कुमार चन्दन, रौतहट जेष्ठ १४ गते । रौतहटको गरुडा नगरपालिकामा अवस्थित श्री नमुना माध्यमिक विद्यालय गरुडाको प्राङ्गणमा बाल विवाह अन्त्य र सभ्य समाजको निर्माण विषयक अन्तर विद्यालय स्तरीय वक्तृत्वकला तथा कविता प्रतियोगिता सम्पन्न भएको छ । वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, ...
Read More »रौतहटमा दुसाध समाजको क्षेत्रीय भेला-२०८० सम्पन्न ।
राजेश पासवान,रौतहट। जेठ १३ गते । रौतहटमा दुसाध समाजको क्षेत्रीय भेला-२०८० कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ८ बिर्ता चौक स्थित रहेको श्री हिमाल एकेडेमी बिर्ताको प्राङगणमा दुसाध जातिलाई एकीकरण गर्ने उदेश्यले सो कार्यक्रमको आयोजना ...
Read More »पत्रकार यादवलाई कृषि मन्त्रीका भाई सुबन्त कुशवाहाद्वारा दुर्व्यवहार
रौतहट रौतहटका कृयाशिल पत्रकार मेवालाल यादवलाई कोपवा छठघाटमा दुर्व्यवहार भएको छ । विवादित रहेको छठघाटको विषयमा रिपोर्टिङका लागि बौधिमाइ नगरपालिका -५ कोपवा छठघाट्मा पुग्नुभएका आरोही टेलिभिजनका समाचार संयोजक एवं भोजपुरी टाइम्स दैनिक पत्रीकाका पत्रकार यादवलाई कृषि मन्त्री बसन्त कुशवाहाका भाइ ...
Read More »पत्रकार यादवलाई कृषि मन्त्रीका भाई सुबन्त कुशवाहाद्वारा दुर्व्यवहार
रौतहट रौतहटका कृयाशिल पत्रकार मेवालाल यादवलाई कोपवा छठघाटमा दुर्व्यवहार भएको छ । विवादित रहेको छठघाटको विषयमा रिपोर्टिङका लागि बौधिमाइ नगरपालिका -५ कोपवा छठघाट्मा पुग्नुभएका आरोही टेलिभिजनका समाचार संयोजक एवं भोजपुरी टाइम्स दैनिक पत्रीकाका पत्रकार यादवलाई कृषि मन्त्री बसन्त कुशवाहाका भाइ ...
Read More »बृन्दावन नगरपालिकामा मेयर कुर्मीद्वारा प्रयोगशाला उद्घाटन ।
रौतहट, ११ जेष्ठ । रौतहटको बृन्दावन नगरपालिकामा मेयर कुर्मीद्वारा प्रयोगशाला उद्घाटन गरिएको हो । नगरपालिकाको हर्साहा चौकमा जनस्वास्थ्य प्रयोगशाला स्थापना भएको छ। प्रयोगशालालाई नगरपालिकाका नगर-प्रमुख बिनोद प्रसाद कुर्मीले उद्घाटन गरे। मधेस प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र बृन्दावन नगरपालिका बीचको ...
Read More »आरम्भ परियोजनाद्वारा बाैधीमाईमा संयुक्त अनुगमन भ्रमण सम्पन्न ।
आरएन पटेल, जेठ ०२ गते । रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको छ । आरम्भ परियोजनाद्वारा बाैधीमाई नगरपालिकाको वडा नं. ६ श्री शारदा माध्यमिक विद्यालय पिपरिया, रौतहटमा बाैधीमाई नगरपालिका, पिपुल. इन. निड नेपाल, शिक्षा विकास तथा समन्वय ईकाई, ...
Read More »डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत
काठमाडौं , जेठ २ गते । सरकारले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर दस-दस रुपैयाँ घटाउने निर्णय गरेको हो। यससँगै डिजेल र मट्टितेलको मूल्य १५५ कायम ...
Read More »परोहा न.पा.मा संयुक्त अनुगमन भ्रमण सम्पन्न।
आरएन पटेल, जेठ ०१ गते । रौतहटको परोहा नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको छ । आरम्भ परियोजना द्वारा परोहा नगरपालिकाको श्री माध्यमिक विद्यालय जिंग्डवा बेलबिछवा, रौतहटमा परोहा नगरपालिका, पिपुल. इन. निड नेपाल, शिक्षा विकास तथा समन्वय ईकाई, सामाजिक संस्था ...
Read More »
Sthaniya News
