रौतहट, साउन २५ गते । सामाजिक सुरक्षा र बालपोषण भत्ता वितरणमा एनआईसी एशिया बैकले लापरवाही गरेको आरोप लगाउदै आक्रोशित लक्षित वर्गद्वारा नगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । गुजरा नगरपालिका स्थित सिमरा भवानीपुरमा रहेको एनआईसी एशिया बैंकले सामाजिक सुरक्षा र ...
Read More »Author Archives: RN Patel
सर्लाहीको बसवरियामा विभिन्न पार्टी परित्याग गरि १०० जना कांग्रेसमा प्रवेश
सर्लाही, साउन २५ गते नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवं पूर्वमन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहको विशेष पहलमा सर्लाही जिल्लाको वसवरीया गाउँपालिका वार्ड वार्ड नं ४ र ५ मा जसपा नेपाल परित्याग गरी वार्ड नं.४ का पुर्व वार्ड अध्यक्ष कमल ...
Read More »वाईसीएल नेपालद्वारा बाराको कोल्हवीमा ‘श्रम तथा उत्पादन अभियान’ अन्तर्गत वृक्षारोपण
दिपेन्द्र जयसवाल बारा, साउन २४ गते। योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले घोषणा गरेको दुई महिनाको ‘श्रम तथा उत्पादन अभियान’ बारा जिल्लाबाट औपचारिक रूपमा सुरु गरिएको छ । कोल्हबी नगरपालिका वडा नम्बर ९,मा रहेको अरेम्बा बिर्ताबाट सुरु भएको अभियानअन्तर्गत २५ सय ...
Read More »नेशनल मेडिकल कलेज तथा बारागढी गा.पा.को सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम
दिपेन्द्र जयसवाल, बारा, साउन २४ गते। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगंजको सुयुक्त आयोजना र बाराको बारागढी गाउँपालिका, खोपवाको सहकार्यमा एक दिवसीय निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत वरिष्ठ फिजिसियन डा. सुधाकर झा , ...
Read More »महागढ़ीमाई फाउण्डेशनले गर्यो विश्व प्रसिद्ध गढ़ीमाई मन्दिर परिसरमा बृहत वृक्षारोपण
दिपेन्द्र जयसवाल,बारा, साउन २६ गते। बाराको महागढ़ीमाई नगरपालिकामा महागढ़ीमाई फाउण्डेशनले विश्व प्रसिद्ध गढ़ीमाई मन्दिर परिसर बरियारपुरमा बृहत वृक्षारोपण कर्यक्रम सम्पन्न गरेको छ। “स्वच्छ वातावरण, समृद्ध समाज” मूल नाराका साथ वर्ल्ड लिंक बाराको सहयोग तथा महागढ़ीमाई नगरपालिकाको सहकार्यमा उक्त वृक्षारोपण कर्यक्रम ...
Read More »भ्रामक समाचारहरुप्रति सचेत रहन सबैलाई आग्रह-प्रमुख प्रसाशकीय अधिकृत भरत प्रसाद यादव
आरएन पटेल रौतहट, साउन २६ गते। फतुवा बिजयपुर नपामा कुनै पनि क्षेत्रमा भ्रष्टाचार भएको छैन । प्रमुख प्रसाशकीय अधिकृत भरत प्रसाद यादवले भ्रामक समाचारहरुप्रति सचेत रहन सबैलाई आग्रह गरेका छन। “सेवाग्राहीलाई सास्ती हुन नदिई, पहिलाभन्दा प्रभावकारी शैलीमा नगरपालिका सञ्चालन भईरहेको ...
Read More »फतुवा बिजयपुर नगरपालिकाको नगरसभा हुने निश्चित
आरएन पटेल,राैतहट,साउन २३ गते। राैतहटकाे फतुवा बिजयपुर नगरपालिकाको नगरसभा हुने निश्चित भएको छ। नगरपालिकाको कार्यपालिका बैठकबाट आउँदो साउन ३० गते नगरसभा हुने निश्चित भएको कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ” विभिन्न कारणले संविधानले तोकेको समयसीमाभित्र बजेट ...
Read More »बजेट अधिवेशन नगरेका स्थानीय तहमा मन्त्रालयको टोलीद्वारा अनुगमन
रौतहट, साउन २३ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको टोलीले बिहीबार रौतहटको फतुवा विजयपुर नगरपालिकामा बजेट ल्याउने विषयमा छलफल गरेको छ । मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली नेतृत्वको टोलीले साउन मसान्तसम्म सभामा बजेट पेश गरी पारित गराउन सहजीकरण गर्नुभएको ...
Read More »नेपाल किसान महासंघ मधेश प्रदेशको प्रथम अधिवेशन सम्पन्न
स्थानीय न्यूज,बिरगंज, साउन २२ गते। नेपाल किसान महासंघ मधेश प्रदेशको प्रथम अधिवेशन भव्यताका सम्पन्न भएको छ। पर्सा जिल्लाकाे विरगंजमा “आफ्नो देशको उत्पादन हाम्रो शान, कृषिमा उन्नति हाम्रो अभियान” भन्ने मूल नाराका साथ महासंघको अधिवेशन सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख अतिथिका ...
Read More »फतुवा बिजयपुरको हाकिम भरत यादव कदर पत्रले सम्मानित
आरएन पटेल रौतहट,साउन २१ गते। रौतहटको फतुवा बिजयपुर नगरपालिकाको हाकिम कदर पत्रले सम्मानित भएका छन। नगरपालिकाको वडा नं. ११ हिमालीबासमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको समुद्घाटन कार्यक्रममा पालिकाको प्रमुख प्रसाशकीय अधिकृत भरत प्रसाद यादवले भवन निर्माणमा पुर्याएको योगदानलाई उच्च सम्मान गर्दै ...
Read More »
Sthaniya News
