Breaking News

Category Archives: समाज

समाजवादी युवा संघकाे राैतहट जिल्ला तदर्स समिती गठन कार्य सम्पन्न ।

समाजवादी युवा संघकाे राैतहट जिल्ला तदर्स समिती गठन कार्य सम्पन्न ।

आर एन पटेल, चैत १५ गते समाजवादी युवा संघकाे राैतहट जिल्ला तदर्स समिती गठन कार्य सम्पन्न भएकाे छ । राैतहट जिल्ला काे युवा भेला बाट पुन प्रताप पटेलकाे अध्यक्षतामा ४५ स्दस्यीय तदर्थ समिति गठन गरिएकाे छ। जनता समाजवादी पार्टी नेपालकाे ...

Read More »

गौरमा समाजवादी यूवा संघको जिल्ला स्तरीय यूवा भेला सम्पन्न ।

गौरमा समाजवादी यूवा संघको जिल्ला स्तरीय यूवा भेला सम्पन्न ।

आरएन पटेल, चैत्र १४ गते । रौतहटको गौरमा समाजवादी यूवा संघ नेपालको जिल्ला स्तरीय यूवा भेला सम्पन्न भएको छ । रौतहटको सदरमुकाम गौर स्थित उद्योग बाणिज्य संघको सभा हलमा समाजवादी यूवा संघको जिल्ला स्तरीय यूवा भेला समाजवादी यूवा संघको रौतहट ...

Read More »

वृन्दवान-८ मा काँग्रेसबाट निर्वाचित भएका पुर्व वडा अध्यक्ष दिनानाथ महतो नेकपा एसमा प्रवेश।

वृन्दवान-८ मा काँग्रेसबाट निर्वाचित भएका पुर्व वडा अध्यक्ष दिनानाथ महतो नेकपा एसमा प्रवेश।

रौतहट,१३ चैत । वृन्दावन/ रौतहटको वृन्दावन नगरपालिकामा नेपाल काँग्रेसलाई ठुलो झटका लागेको छ।वृन्दावन नगरपालिका वडा नम्बर-८ का पुर्व वडा अध्यक्ष दिनानाथ महतो,आज नेपाली काँग्रेस पार्टी परित्याग गरि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्र र प्रदेशको ...

Read More »

मेयर कुर्मीद्वारा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

मेयर कुर्मीद्वारा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । बृन्दावन नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीले भवन शिलान्यास गरेका हुन् । लामो समयको प्रतीक्षापछि वडामा पहिलोपटक स्वास्थ्य चौकी ...

Read More »

प्रेस मंच नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशन गौरमा सम्पन्न ।

प्रेस मंच नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशन गौरमा सम्पन्न ।

आरएन पटेल, चैत्र १३ गते । प्रेस मंच नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशन गौरमा सम्पन्न भएको छ । रौतहटको सदरमुकाम गौर स्थित नेपाल बार एसोसिएसनको सभा हलमा प्रेस मंच नेपालको प्रथम जिल्ला अधिवेशन मंचका अध्यक्ष किशोरी यादव को अध्यक्षमा सम्पन्न ...

Read More »

बृन्दावनमा सूचना प्रक्रियागत रुपमै जानकारी हुने नगरपालिकाकाे भनाई

बृन्दावनमा सूचना प्रक्रियागत रुपमै जानकारी हुने नगरपालिकाकाे भनाई

रौतहट, चैत ६ गते । राैतहटकाे बृन्दावन नगरपालिकाले सुचनाकाे हक बमाेजिम प्रमाणित प्रतिलिपि विवरण नदिने भएकाे छ । गत २०७९ फागुन १२ गते नै सूचनाको हक बमोजिम प्रमाणित प्रतिलिपि पाउँ भनी राजनैतिक दलका व्यक्ति र वडाअध्यक्ष समेतले माग गरेको विवरणका ...

Read More »

“सबल विश्व दृष्टिकोण सम्बन्धी बहुधार्मिक अगुवाहरूलाई दुई दिने तालिम” चन्द्रपुरमा सम्पन्न

“सबल विश्व दृष्टिकोण सम्बन्धी बहुधार्मिक अगुवाहरूलाई दुई दिने तालिम” चन्द्रपुरमा सम्पन्न

प्रदीप दास, चैत्र ०३ गते । रौतहटको चन्द्रपुरमा अवस्थित होटल तराई इनको सभा हलमा निरन नेपालको आयोजना तथा वर्ल्ड भिजन नेपालको आर्थिक सहयोगमा मोरल भ्यालु परियोजना अन्तर्गत EWV द्वारा संचालित “सबल विश्व दृष्टिकोण सम्बन्धी बहुधार्मिक अगुवाहरूलाई दुई दिने तालिम” भवयतापूर्वक ...

Read More »

उपराष्ट्रपति पदमा जसपा नेता रामसहाय प्रसाद यादव निर्वाचित

उपराष्ट्रपति पदमा जसपा नेता रामसहाय प्रसाद यादव निर्वाचित

काठमाडौं , चैत ३ गते । जनता समाजवादी पार्टी (जसपा) नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएका छन् । नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई हराएर यादव उपराष्ट्रपति निर्वाचित भएका हुन् । ३० हजार ३२८ मतभार ...

Read More »

न त जाहेरी दर्ता गर्न माने,न त छोराको हत्यारा फेला पारे प्रहरी – पीडित आमाबाबु ।

न त जाहेरी दर्ता गर्न माने,न त छोराको हत्यारा फेला पारे प्रहरी – पीडित आमाबाबु ।

रौतहट, फाल्गुन ३० गते। रौतहट जिल्लाको राजदेवी नगरपालिका ७ मुडलवा निवासी कृष्ण यादवको २४ बर्षीय छोरा अभिमनु कुमार यादवको हत्या भएको ७ महिना बितिसक्दा पनि प्रहरी प्रशासन कुनै चासो नदेखाएपछि मृतकको आमाबुबा केही दिनभित्रै जिल्ला प्रहरी कार्यालय गौर, रौतहट आगाडी ...

Read More »

मधेश प्रदेशको कृषि मन्त्रालय चुरे अभियानीद्वारा घेराउ ।

मधेश प्रदेशको कृषि मन्त्रालय चुरे अभियानीद्वारा घेराउ ।

मेवालाल यादव, जनकपुरधाम, २८ फागुन । चुरे तथा वन जंगल संरक्षण अभियानीहरूले मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय घेराउ गरेका छन् । विभिन्न ५ बुँदे मागसहित १७ दिनदेखि धर्नामा बसेका अभियानीहरूले आइतबार आक्रोशित हुँदै मन्त्रालय घेराउ गरेका हुन् ...

Read More »