स्थानियान्यूज,रौतहट, बैशाख २० गते। नेपाली कांग्रेसको नेता एवं पूर्व मन्त्री स्वर्गीय मो. अफताब आलमको जन्मभूमि रौतहट जिल्ला अन्तर्गत राजपुर नगरपालिका-४ राजपुर फरहदवामा नेपाली कांग्रेसद्वारा धन्यवाद ज्ञापन तथा “जरा अभियान” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय ...
Read More »Category Archives: समाज
विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपाल पत्रकार महासङ्घ पर्सा शाखाद्वारा प्रभातफेरी
वीरगञ्ज,वैशाख २० गते। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले वीरगञ्जमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम शाखाका अध्यक्ष ओम प्रकाश खनाल को अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा शाखाका सचीव बिजय महतो,स-सचिव एसके चौरसिया लगायत महासङ्घका पदाधिकारी ...
Read More »परोहामा ३५ जना शिक्षकशिक्षिकालाई आँखा स्वास्थ्य सचेतना विशेष प्रशिक्षण तालिम
स्थानियान्यूज,रौतहट, वैशाख १९ गते। रौतहटको परोहा नगरपालिकामा शिक्षक तथा शिक्षिकाहरूलाई लक्षित गर्दै आँखा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक तथा व्यवहारिक तालिम सम्पन्न गरिएको छ। नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित गौर आँखा अस्पताल, पुरेनवाको आयोजनामा तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा ब्रम्ह ज्योति माध्यमिक ...
Read More »रौतहट-३ की उम्मेदवार पूनम यादवद्वारा दल त्याग, स्वतन्त्र रूपमा काम गर्ने घोषणा
स्थानियान्यूज,रौतहट, बैशाख १९ गते। रौतहट निर्वाचन क्षेत्र नं. ३ की संघीय सांसद पदकी उम्मेदवार पूनम यादवले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिने घोषणा गरेकी छन। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै यो कदम हतार, निराशा वा हताशामा नभई ...
Read More »श्री बतहु मावि हर्षाहामा विद्यार्थी भर्ना अभियान अन्तर्गत घरदैलो कार्यक्रम सुरु
आरएन पटेल,रौतहट, वैशाख १७ गते। रौतहटको वृन्दावन नगरपालिका अन्तर्गत रहेको श्री बतहु माध्यमिक विद्यालय, हर्षाहाले शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन घरदैलो कार्यक्रम सुरु गरेको छ। विद्यालयको २०८३ बैशाख महिनाको कार्ययोजना अनुसार बुधबार गुजरा नपाको जोगौलिया ...
Read More »रौतहटमा स्वरुप परिवर्तन गरी चलाइएका मोटरसाइकल नियन्त्रणमा, कारवाहीका लागि पठाइयो
रौतहट, वैशाख १५ गते। जिल्ला प्रहरी कार्यालय रौतहट ले स्वरुप परिवर्तन गरी ध्वनी प्रदूषण फैलाउँदै चलाइएका मोटरसाइकलहरू नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाएको छ। कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार मिति २०८३ वैशाख १३ र १४ गते गौर नगरपालिका भित्र प्रहरी गस्तीका ...
Read More »फतुवा बिजयपुरको लक्ष्मिनियामा विद्यार्थी भर्ना अभियान सुरु, “सबै बालबालिका विद्यालय पठाऔँ” अभियानलाई जोड
स्थानियान्यूज,रौतहट, वैशाख १५ गते। “शिक्षा नै समृद्धिको आधार हो!” भन्ने मूल नाराका साथ रौतहटको फतुवा बिजयपुर नगरपालिकाको लक्ष्मिनियास्थित श्री आधारभूत विद्यालय लक्ष्मिनिया मा शैक्षिक सत्र २०८३ का लागि ‘विद्यार्थी भर्ना अभियान’ उत्साहपूर्वक सुरु गरिएको छ। आज आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, ...
Read More »रौतहटमा विकास योजनामा अनियमितताको आरोप, जसपा नेपालद्वारा ज्ञापनपत्र
रौतहट, वैशाख १५ गते। जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला समितिले विकास निर्माणका योजनाहरूमा देखिएको बेथिति, भ्रष्टाचार र कमिसनतन्त्रको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय गौरमा ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्र बुझाएपछि जिल्ला प्रशासन कार्यालय गौरका प्रमुख जिल्ला अधिकारी दिनेश सागर ढकालले ...
Read More »बौधिमाई मेयर कप २०८३: इनर्वा टिम च्याम्पियन, कृष पटेललाई दोहोरो सम्मान
आरएन पटेल, रौतहट, बैशाख ११ गते। बौधिमाई नगरपालिकामा जारी मेयर कप क्रिकेट प्रतियोगिता २०८३ अन्तर्गत आज सम्पन्न फाइनल खेलमा वडा नं. २ इनर्वा टिमले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको छ। फाइनल खेलमा वडा नं. ८ सरमुजवा टिमले पहिले ब्याटिङ गर्दै ...
Read More »बौधिमाई मेयर कप विजेता इनर्वा टिमलाई नगद पुरस्कार प्रदान
स्थानियान्यूज,रौतहट, बैशाख ११ गते। बौधिमाई नगरपालिकामा सम्पन्न मेयर कप क्रिकेट प्रतियोगिताका फाइनल विजेता च्याम्पियनसिप वडा नं. २ इनर्वा टिमलाई विभिन्न व्यक्तित्वहरूले नगद पुरस्कार प्रदान गरेका छन्। बौधिमाई नपा वडा नं. २ इनर्वा निवासी जसपा नेपालका युवा नेता दिलीप कुमार पटेलले ...
Read More »
Sthaniya News
