स्थानीय न्यूज, सिरहा, भदौ १७ गते। प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशनको खुलासत्र भव्यताका साथ सम्पन्न भएको छ। जनता समाजवादी पार्टी(जसपा) नेपालको भातृ संगठन प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको प्रदेश अधिवेशन मगंलबार सिरहाको मिर्चैया नगरपालिका-६ मिर्चैया ...
Read More »Category Archives: समाज
नेपालका फेसबुक क्रिएटरलाई अब प्रत्यक्ष आम्दानीको बाटो खुला
भदौ १७ गते। विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुक (Meta) ले नेपाललाई आधिकारिक रूपमा कन्टेन्ट मनिटाइजेशन सुविधा उपलब्ध गराएको छ। यससँगै अब नेपालका फेसबुक प्रयोगकर्ता तथा सामग्री सिर्जनाकर्ताहरूले भिडियो, रील्स र पोस्टमार्फत प्रत्यक्ष आम्दानी गर्न सक्ने भएका छन्। यसअघि नेपाली प्रयोगकर्ताहरूले ...
Read More »पूर्व अध्यक्ष साहद्वारा नेपाल पत्रकार महासंघको निर्णयप्रति घोर आपत्ति
रौतहट, भदौ १६ गते। नेपाल पत्रकार महासंघ रौतहट शाखाले जिल्लाभित्र ‘प्रेस’ लेखिएका सवारी साधनहरूमाथि कडाइ गर्ने निर्णय गरेको छ । तर पूर्व अध्यक्ष साहद्वारा नेपाल पत्रकार महासंघको निर्णयप्रति घोर आपत्ति जनाइएको छ। शाखाको आज सम्पन्न बैठकले ‘प्रेस’को नाममा सवारी साधनको ...
Read More »झुठा आरोपको कुटपिटबाट कटहरियाका एक दलित युवक बैठाको मृत्यु
दिपेन्द्र रजक दिपु रौतहट,भदौ १४ गते। रौतहटको कटहरिया नगरपालिका वडा नम्बर-४ बहादुरपुरमा मोबाइल चोरी गरेको झुठा आरोपका कारण कुटपिटमा परेर एक जना २८ वर्षिय दलित युवक नसिब बैठाको मृत्यु भएको छ । बैठाका भाईका अनुसार गत श्रावण १६ गते बेलुकीको ...
Read More »कोल्हवी नगर उधोग बाणिजय संघको दोस्रो अधिबेशन सम्पन्न
दिपेन्द्र जयसवाल, बारा, भदौ१५ गते। बाराको कोल्हवी नगर उधोग बाणिजय संघको दोस्रो अधिबेशन तधा साधारण सभाको उद्घाटन सत्र सम्पन्न भएको छ। कोल्हवीको तामागढी होटल ईभेन्ट प्रा.लि.मा भएको संघका अध्यक्ष लक्ष्मी प्रसाद साह कलवारको अध्यक्षतामा भएको उक्त साधारण सभामा प्रमुख अतिथी ...
Read More »गौरमा जसपा नेपालद्वारा भूमि विधेयक विरुद्ध विशाल विरोध प्रदर्शन
स्थानीय न्यूज,रौतहट, भदौ १५ गते। जनता समाजवादी पार्टी नेपाल (जसपा) रौतहट जिल्ला कार्य समितिको आयोजनामा आइतबार जिल्लाको सदरमुकाम गौरमा भूमि विधेयक र गौर राईस मिलमा भएको घटनाविरुद्ध विशाल विरोध प्रदर्शन गरेको छ। विरोध र्याली गौर बजारको विभिन्न मुख्य सडक परिक्रमा ...
Read More »ने. अ. न. रौतहट जिल्ला अध्यक्षमा राकेश यादव चयन
रौतहट, भदौ १४ गते। नेशनल इन्जिनियर्स एसोसिएसन नेपालको रौतहट जिल्ला समिति गठन गरिएको छ । समिति पुनर्गठन कार्यक्रम ने. अ. न. प्रचार प्रसार समिति रौतहटको आयोजनामा जिल्लाको सदरमुकाम गौर स्थित होटल जि मार्टमा गरीएको छ । संगठनमा आवद्ध जिल्लाका इन्जिनियर्सको ...
Read More »संघिय लाेकतान्त्रिक मोर्चाको बैठकबाट ४ महत्वपूर्ण निर्णय
काठमाडौं, भदौ १२ गते। लोकतान्त्रिक समाजवादी पार्टी (लोेसपा) नेपालको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आज संघिय लोकतान्त्रिक मोर्चाको बैठक सम्पन्न भएको छ । बैठक लोेसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा सम्पन्न भएको हो । बैठक पश्चात् पत्रकारहरूसँग कुरा गर्दै लोेसपा ...
Read More »पत्रकार पटेलले जन्मदिनको अवसरमा अनाथ टुहुरा बालबालिकासँग मिठाइ बाँडी-खाद्यान्न सामाग्री हस्तान्तरण गरे
रौतहट, १२ भदौ । जन्मदिनलाई होटल, रेष्टुरेन्ट वा महँगो भोजमा मात्र खर्च नगरी समाजसेवामार्फत पनि मनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै युवा पत्रकार तथा समाजसेवी अभिमनु कुमार पटेलले आफ्नो जन्मदिन अनाथ टुहुरा बालबालिकासँग मनाएका छन्। रौतहटको परोहा नगरपालिका वडा नं ...
Read More »रुबी साह हत्या आरोपित पासवानको उपचारकै क्रममा मृत्यु
रौतहट, भदौ ११ गते । रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरकी ३० वर्षीया रुबीकुमारी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको बुधबार साँझ मृत्यु भएको छ । प्रहरीका अनुसार पासवानले आत्महत्याको प्रयास गर्दै शरीरमा आगो लगाएका थिए । उनलाई गम्भीर अवस्थामा कीर्तिपुरस्थित ...
Read More »
Sthaniya News
