Breaking News

Category Archives: समाज

घरेलु तथा साना उधोग रौतहटद्धारा कटहरीयामा ३ महीने सिलाई कटाई तलिम सम्पन्न

घरेलु तथा साना उधोग रौतहटद्धारा कटहरीयामा ३ महीने सिलाई कटाई तलिम सम्पन्न

ओम प्रकाश यादव । रौतहट । फाल्गुन १५ गते घरेलु तथा साना उधोग कार्यालय रौतहटको आयोजनामा ३ महीने सिलाई कटाई तलिम कटहरीयामा आज सम्पन्न भएको छ । घरेलु तथा साना उधोग कार्यालय गौरको आर्थिक सहयोगमा कटहरिया नगरपालिका ५ कटहरियामा उक्त ...

Read More »

प्रदेश २ सरकारले प्रदेशका विभिन्न ८० वटा विद्यालयमा नर्स राख्ने

प्रदेश २ सरकारले प्रदेशका विभिन्न ८० वटा विद्यालयमा नर्स राख्ने

आरएन पटेल । रौतहट । फाल्गुन १५ गते प्रदेश २ सरकारले प्रदेशका विभिन्न ८० वटा विद्यालयमा विद्यालय नर्स राख्ने भएको छ । सामाजिक विकास मन्त्रालयले प्रदेशको शिक्षालाई महिलामैत्री तथा मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ अभियानलाई अझ सार्थक बनाउन माध्यमिक विद्यालयहरूमा ...

Read More »

गुजरा नगरपालिका २ स्थित स्वास्थ्य चौकीमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न

गुजरा नगरपालिका २ स्थित स्वास्थ्य चौकीमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न

आरएन पटेल । रौतहट । फाल्गुन १५ गते रौतहटको गुजरा नगरपालिकामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रौतहटको गुजरा नगरपालिकाको वडा नम्बर २ स्थित स्वास्थ्य चौकीमा शुक्रबार सो रक्तदान कार्यक्रम सम्पन्न भएको आयोजन युनाइटेड युवा क्लवका अध्यक्ष विर बहादुर ...

Read More »

गृह मन्त्रालयद्धारा ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

गृह मन्त्रालयद्धारा ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

आरएन पटेल । रौतहट । फाल्गुन १५ गते गृह मन्त्रालयले ठुलो सङ्ख्यामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले बारा को प्रमुख जिल्ला अधिकारी सहित ३६ जिल्ला का प्रमुख जिल्ला अधिकारी को सरुवा गरेको हो । शुक्रवार मन्त्रिस्तरीय निर्णयबाट ...

Read More »

निजगढमा अति बिपन्न र अल्पसंख्यक विद्यार्थीहरूलाई आवाशीय सुविधा सहित निशुल्क शिक्षा दिईने

निजगढमा अति बिपन्न र अल्पसंख्यक विद्यार्थीहरूलाई आवाशीय सुविधा सहित निशुल्क शिक्षा दिईने

बारा । फाल्गुन १५ गते निजगढ नपामा मेयर सुरेश कुमार खनालले अति बिपन्न सुचिमा रहेका अल्पसंख्यक चेपाङ समुदायका विद्यार्थीहरूलाई निजगढ नगरपालिकाले आवाशीय सुविधा सहित आधारभूत तहको शिक्षाको निशुल्क व्यवस्था गर्ने बताउनुभएको छ । श्री शिव शक्तेश्वर आधारभूत विद्यालयको ५२ औ ...

Read More »

लेखापढिमा काम गर्नेलाई परिचय पत्र र पोशाक लगाउनु पर्ने नेपाल लेखापढि तथा कानुन ब्यवसायी एसोसिएसन बाराको निर्णय

लेखापढिमा काम गर्नेलाई परिचय पत्र र पोशाक लगाउनु पर्ने नेपाल लेखापढि तथा कानुन ब्यवसायी एसोसिएसन बाराको निर्णय

बारा । फाल्गुन १५ गते नेपाल लेखापढि तथा कानुन ब्यवसायी एसोसिएसन बाराको बैठक समितिको अध्यक्ष बृजकिशोर यादव (भगत जी)को अध्यक्षता सम्पन्न भएको छ । उक्त कार्यक्रर्ममा कानुन ब्यवसायी एसोसिएसन बाराको सल्लाहकार समितिको स्वागत पनि गरिएको छ । सल्लाहकार समितिमा जित ...

Read More »

बाराको देवतालमा गाउँपालिका भवनको समुदघाट्न सम्पन्न

बाराको देवतालमा गाउँपालिका भवनको समुदघाट्न सम्पन्न

बारा । फाल्गुन १५ गते बाराको देवताल गाउँपालिका पिप्राढी गोठमा शुक्रबार गाउँपालिका भवनको समुदघाट्न कार्यक्रम सम्पन्न भएको छ । समुदघाट्न कार्यक्रम देवताल गाउपालिकाको अध्यक्ष चन्दन कुमार सिंहले गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक नेपाल , प्रमुख ...

Read More »

जिप्रका रौतहटमा बढुवा भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

जिप्रका रौतहटमा बढुवा भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

आरएन पटेल । रौतहट । फाल्गुन १५ गते जिल्ला प्रहरी कार्यालय रौतहटमा बढुवा भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ । प्रहरी प्रधान कार्यालय, मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्शाल काठमाण्डौको चलानी नम्बर ४०३० र ...

Read More »

ईप्रका गरुडामा पाण्डेयलाई प्रहरी हवल्दारबाट प्र. स. नि. पदमा बढुवा तथा पदस्थापन

ईप्रका गरुडामा पाण्डेयलाई प्रहरी हवल्दारबाट प्र. स. नि. पदमा बढुवा तथा पदस्थापन

आरएन पटेल । रौतहट । फाल्गुन १५ गते ईलाका प्रहरी कार्यालय गरुडामा कार्यरत एक जना प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा तथा पदस्थापन गरिएको छ । तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्शाल ...

Read More »

गुजरामा नया हाकीम जयसवाललाई स्वागत, चौधरीलाई बिदाई

गुजरामा नया हाकीम जयसवाललाई स्वागत, चौधरीलाई बिदाई

आरएन पटेल । रौतहट । फाल्गुन १५ गते रौतहट जिल्लाको गुजरा नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा विनोद जयसवालले पदभार ग्रहण गरेका छन । विगत लामो समय देखि स्वास्थ्य संयोजकको रुपमा रहेका जयसवाल शुक्रबार नगरपालिकाको निमित्त प्रमुखको पदभार ग्रहण गरेका हो ...

Read More »