आरएन पटेल। पुष ११ गते । रौतहटमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठुलो मात्रामा भारतीय गाड़ी सहित मदिरा बरामद गरेका छन । आइतबार राती करिब साढ़े ९ बजेको समयमा नेपालबाट भारत तर्फ जादै गरेको BR 29 S 9404 नं.को भारतिय ...
Read More »Category Archives: समाज
फतुवा बिजयपुरकाे टेंग्राहामा आगलागी हुदा लाखौंकाे क्षति ।
रूपेश यादव । राैतहट । पुस १० गते । राैतहटकाे फतुवा बिजयपुरमा आगलागीकाे घटना भएको छ । नगरपालिकाकाे वडा नम्बर ४ टेंग्राहा स्थित एक जना स्थानीयकाे खपडाकाे घरमा आईतवार दिउँसो १ बजेकाे समयमा आगजनी भएको हाे । स्थानीय राजेन्द्र राय ...
Read More »फतुवा बिजयपुरमा बहुक्षेत्रिय क्षेत्रीय पोषण कार्यक्रम टिसर्ट वितरणमै सिमित ।
रूपेश यादव। राैतहट । पुस ०९ गते राैतहट जिल्लाकाे फतुवा बिजयपुर नगरपालिकामा बहुक्षेत्री पाेषण कार्यक्रम अन्तर्गत कामै नगरी पेशकी फर्छयाैट गर्ने दाउमा कार्यक्रम संयाेजक मुकेश साह रहेका छन् । साे नगरपालिकामा बहुक्षेत्रिय क्षेत्रीय पोषण कार्यक्रम टिसर्ट वितरणमै सिमित राखिएकाे छ ...
Read More »रौतहट एन.प्याब्सनद्वारा देवाही गोनाहीमा वक्तृत्वकला तथा नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न
राैतहट । पुस ०९ गते राैतहटकाे देवाही गाेनाही नगरपालिकामा वक्तृत्वकला तथा सांस्कृतिक नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाकाे वडा नम्बर ३ देवाही स्थित श्री सुशान्त इंग्लिस बाेर्डिङ्ग स्कूलकाे प्रांगणमा कार्यक्रम आयाेजन गरिएको हाे । एन.ब्याबसन जिल्ला कार्य समिति ...
Read More »मेयर आलम द्वारा राजपुरमा १५ शैया अस्पतालको शिलान्यास कार्य सम्पन्न ।
आरएन पटेल, मंसिर २६ गते रौतहट जिल्लाको क्षेत्र नं २ अन्तर्गत पर्ने राजपुर नगरपालिकामा नगर प्रमुख युवा मेयर डा.मो.राजीक आलमले आज एक कार्यक्रम बिच राजपुरमा १५ शैया अस्पतालको शिलान्यास गर्नु भएको छ । आफ्नो नगरमा मुख्य प्राथमिकताको साथ व्यवस्थापन सहितको ...
Read More »उपमेयर रामले मागेको ३ करोड नदिदा आफुमाथि झुठा आरोप लगाएको :- नगर प्रमुख कुर्मी
आरएन पटेल । रौतहट, मंसिर २३ गते । रौतहट जिल्लाको वृंदावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले आफुमाथि गलत आरोप लगाएको बताएका छन् । शुक्रबार नगरपालिकाको कार्यालय बिश्रामपुरमा पत्रकार सम्मेलनको आयोजना गरि नगर प्रमुख ...
Read More »रौतहटका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रका लागि टोली खटने
राैतहट, मंसिर १५ गते । रौतहट जिल्लाका सवै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रका लागि प्रविधिक कर्मचारी सहितको टोली खटने भएका छन । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जिल्ला प्रशासन कार्यालयका सभाकक्षमा गरेको अन्तरकृया गाेष्ठीमा साे जानकारी दिईएको हो । राष्ट्रिय परिचय ...
Read More »आफु हारे पनि जनताको सेवामा सक्रिय भई अघि बढ्ने – डा.आलम
रौतहट, १५ गते मंसिर। रौतहट क्षेत्र नं.२ मा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसको चुनाव चिन्ह्र रूख छाप लिएर डा.मो. फिरदोस आलमले प्रतिनिधिसभा सदस्यबाट उम्मेदवारी दिएका थिए । आलम नेपाली काँग्रेस पार्टीको धेरै नाम कमाएको नेता स्व. शेख ईद्रिशको नाति ...
Read More »पुर्व मन्त्री अफताब आलमका दुबै छोरा माधव नेपाललाई भेटेर दिए शुभकामना
राैतहट, मंसिर १५ गते । रौतहट क्षेत्र नं. १ को नव निर्वाचित सांसद एबम पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र क्षेत्र न.१ क का प्रदेश सदस्य नागेन्द्र साहलाई बधाई दिन रौतहट २ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदबार डाक्टर फिर्दोस आलम र ...
Read More »लैङ्गिक हिंसा न्युनिकरण सम्बन्धी रौतहटमा पत्रकारहरूसँग अन्तरक्रिया सम्पन्न
आरके श्रीवास्तव, रौतहट । मंसिर १४ गते राैतहटमा वैदेशिक रोजगारीका कारण हुने लैङ्गिक हिंसालाई न्युनिकरणका लागि पत्रकारहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम गरूडामा सम्पन्न भएको छ । सुरक्षित आप्रवासन कार्यक्रम (सामी)को आयोजनामा पत्रकारहरु सँग उक्त विषयमा अन्तरक्रिया भएको हो । वैदेशिक ...
Read More »
Sthaniya News
