रौतहट, चैत्र २० गते । प्रतिनिधिसभा सदस्य चयनका लागि हुने उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो । जसका लागि सोमबार मनोनयन दर्ता ...
Read More »Category Archives: समाज
श्री मावि शितलपुरमा माटो पुर्ने काम हुँदै,वर्षौदेखि फिल्डमा पानी जम्मा हुँदा हुन्थ्यो समस्या
आरके श्रीवास्तव,गरुडा,चैत १९ गते रौतहटको फतुवा बिजयपुर नगरपालिकाको एक बिधालयमा माटो पुर्ने काम भइरहेको छ । सो नगरपालिकाको वडा नम्बर २ मा रहेको श्री माध्यमिक बिधालय शितलपुरको फिल्डमा अहिले धमाधम माटो पुर्ने काम भइरहेको वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ ...
Read More »३७ दिन पछि कामकाजमा फर्किए मौलापुर बिधुत कर्मचारी
आरके श्रीवास्तव,गरूडा,चैत १९ गते रौतहटको मौलापुर बिधुत प्राधिकरणको कर्मचारीको समस्या बारे सर्वपक्षीय छलफलमा सहमति भएपछि कर्मचारीहरु आजदेखि कामकाज सुचारु गरेका छन् । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको पहलमा शनिवार जिल्ला प्रशासन कार्यालय रौतहटमा भएको सर्वपक्षीय छलफलमा सहमति पछि उक्त ...
Read More »नगर प्रमुखको सट्टामा ज्वाईले एसईईको परिक्षा दिदै गरेको अवस्थामा पक्राउ
रौतहट, चैत्र १९ गते । स्थानीय सरकार प्रमुखको सट्टामा नक्कली व्यक्ति राखेर माध्यमिक शिक्षा परीक्षा (एसईई) को जाँच दिईरहेको अवस्थामा जिल्ला परिक्षा अनुगमन समितिले आईतवार पक्राउ गरेको छ । रौतहटको देवाही गोनाही नगरपालिकाका स्थानीय सरकार प्रमुख प्रेमलाल साह कानुले आफ्नो ...
Read More »देवाही गोनाहि नपामा युवा नेता रूपेश पटेलको नेतृत्वमा बुझायाे ज्ञापनपत्र ।
आर एन पटेल, चैत्र १७ गते रौतहटको देवाही गोनाहि नगरपालिकामा विभिन्न शिर्षकमा भएको भ्रष्टाचार विरुद्ध ज्ञापनपत्र बुझाइएको छ । नगरपालिकाको एक स्थानीय युवा नेता रूपेश पटेलको नेतृत्वमा युवाहरूले नगरपालिकामा भएको बिकास निर्माणका कार्यहरुमध्ये विभिन्न शिर्षकमा भ्रष्टाचार भएको भन्दै प्रमुख प्रशासकीय ...
Read More »बहुक्षेत्रीय पाेषण याेजना अन्तर्गत माैलापुरमा आमाहरूलाई पाेषण सामाग्री वितरण
आरएन पटेल,चैत १६ गते राैतहट जिल्लाकाे माैलापुर नगरपालिकाको सुनाैलाे हजार दिनका आमाहरु र सुत्केरीहरुलाई अभिमूखिकरण कार्यक्रम तथा पोषण सम्बन्धी सामाग्रीहरु बितरण गरीएको छ । माैलापुर नगरपालिकाले पोषण सामाग्री बितरण गरेकाे हो । अभिमूखिकरण तथा पाेषण वितरण कार्यक्रममा गाउँघरमा प्रयोगहुने पोषणयुक्त ...
Read More »फतुवा बिजयपुरको टेंग्राहामा विद्यालय भवनको शिलान्यास ।
आर एन पटेल,चैत्र १५ गते। रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको टेंग्राहामा विद्यालय भवनको शिलान्यास भएको छ । सो नगरपालिकाको वडा नम्बर ४ स्थित रहेको श्री माध्यमिक बिधालय टेंग्राहामा एक कार्यक्रमका बिच विद्यालय भवनको शिलान्यास गरिएको हो । सो नगरपालिकाको नगर ...
Read More »समाजवादी युवा संघकाे राैतहट जिल्ला तदर्स समिती गठन कार्य सम्पन्न ।
आर एन पटेल, चैत १५ गते समाजवादी युवा संघकाे राैतहट जिल्ला तदर्स समिती गठन कार्य सम्पन्न भएकाे छ । राैतहट जिल्ला काे युवा भेला बाट पुन प्रताप पटेलकाे अध्यक्षतामा ४५ स्दस्यीय तदर्थ समिति गठन गरिएकाे छ। जनता समाजवादी पार्टी नेपालकाे ...
Read More »गौरमा समाजवादी यूवा संघको जिल्ला स्तरीय यूवा भेला सम्पन्न ।
आरएन पटेल, चैत्र १४ गते । रौतहटको गौरमा समाजवादी यूवा संघ नेपालको जिल्ला स्तरीय यूवा भेला सम्पन्न भएको छ । रौतहटको सदरमुकाम गौर स्थित उद्योग बाणिज्य संघको सभा हलमा समाजवादी यूवा संघको जिल्ला स्तरीय यूवा भेला समाजवादी यूवा संघको रौतहट ...
Read More »वृन्दवान-८ मा काँग्रेसबाट निर्वाचित भएका पुर्व वडा अध्यक्ष दिनानाथ महतो नेकपा एसमा प्रवेश।
रौतहट,१३ चैत । वृन्दावन/ रौतहटको वृन्दावन नगरपालिकामा नेपाल काँग्रेसलाई ठुलो झटका लागेको छ।वृन्दावन नगरपालिका वडा नम्बर-८ का पुर्व वडा अध्यक्ष दिनानाथ महतो,आज नेपाली काँग्रेस पार्टी परित्याग गरि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्र र प्रदेशको ...
Read More »
Sthaniya News
