Breaking News

Category Archives: प्रदेश

राजनीतिक प्रतिसोध साध्न म माथि विभिन्न झूठा आरोप लगाइएको छ – वडाअध्यक्ष साह ।

राजनीतिक प्रतिसोध साध्न म माथि विभिन्न झूठा आरोप लगाइएको छ – वडाअध्यक्ष साह ।

रौतहट, भदौ ०९ गते । रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ९ सोनरनियाका वडाअध्यक्ष श्याम किशोर साहमाथि लगाइएको विभिन्न आरोपहरु राजीनीतिक प्रतिशोत साध्न कै लागि लगाइएको वडा अध्यक्ष साहले बताएका छन । केहि दिन अगाडी देखी वडा अध्यक्ष साहमाथि एक ...

Read More »

मा वि पथराबुधरामको निर्वाचनमा विवेक यादवले ३६२ मत प्राप्त गरि प्यानल सहित बिजयी ।

मा वि पथराबुधरामको निर्वाचनमा विवेक यादवले ३६२ मत प्राप्त गरि प्यानल सहित बिजयी ।

कृष्ण तिवारी, रौतहट। भाद्र ८, गते । रौतहटको मौलापुर नगरपालिका-६ स्थित रहेको माध्यमिक विद्यालय पथराबुधरामको विद्यालय व्यवस्थापन समितीको सम्पन्न भएको निर्वाचनमा विवेक यादवको प्यानल बिजयी भएका छन । चार जना सदस्य पदका लागि हिजो शुक्रबार भएको निर्वाचनमा विवेक यादव ३६२ ...

Read More »

गौरबाट पोखरा जाँदै गरेको बसमाथि पहिरोबाट खसेको ढुंगाले ठक्कर दिँदा बस दुर्घटनाग्रस्त ।

गौरबाट पोखरा जाँदै गरेको बसमाथि पहिरोबाट खसेको ढुंगाले ठक्कर दिँदा बस दुर्घटनाग्रस्त ।

चितवन, भदौ ७ गते । आज दिउँसो भएको एक दुर्घटनामा चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा गम्भीर घटना घटेको छ। रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि अचानक पहिरोबाट खसेको ढुंगाले ठक्कर दिँदा बस अनियन्त्रित भई पल्टिएको छ। ...

Read More »

मा वि पथरामा विद्यालय व्यवस्थापन समितिको चुनाव शान्तिपूर्ण रूपमा सुरु ।

मा वि पथरामा विद्यालय व्यवस्थापन समितिको चुनाव शान्तिपूर्ण रूपमा सुरु ।

रूपेश यादव । भदौँ ०७ गते , शुक्रबार । रौतहट जिल्लाको मौलापुर नगरपालिका-६ मा अवस्थित श्री माध्यमिक विद्यालय पथरा बुधराममा आज शुक्रबार विद्यालय व्यवस्थापन समितिको चुनाव शान्तिपूर्ण रूपमा सुरु भएको छ। यो चुनाव विद्यालयको प्रशासनिक तथा शैक्षिक सुधारका लागि महत्त्वपूर्ण ...

Read More »

गौरमा पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको समुदघाटन ।

गौरमा पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको समुदघाटन ।

चन्दन कूमार महतो, ४ भदौ। रौतहट राजर्षीजनक विश्वविद्यालयको आंगिक बहुमुखी क्याम्पसको रुपमा रौतहट सदरमुकाम गौरमा पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार एक समारोहका बीच समुदघाटन भएको छ । जुद्ध माध्यमिक विद्यालयको छात्राबास भवन गौर नगरपालिका वडा नम्वर, २ मा राजर्षीजनक ...

Read More »

ब्रीटिस काउन्सिल र भि.एस.ओ. द्वारा रौतहटको गढिमाई र गौरमा अन्तक्रिया सम्पन्न।

ब्रीटिस काउन्सिल र भि.एस.ओ. द्वारा रौतहटको गढिमाई र गौरमा अन्तक्रिया सम्पन्न।

मेवालाल यादव साउन २४, रौतहट असमान नेपाल रौतहट , ब्रीटिस काउन्सिल र भि.एस.ओ. द्वारा रौतहटको गढिमाई नगरपालिका र गौर नगरपालिकामा संचालित साझेदारी जेम्स परियोजना अन्तर्गत रि-भ्यु एन्ड पलानिग वर्कसप बारे अन्तक्रिर्या सम्पन्न भएको छ। गढिमाई नगरपालिका र गौर नगरपालिकामा छुट्टाछुट्टै ...

Read More »

मधेश प्रदेशमा जम्बो मन्त्रीमण्डल विस्तार विरुद्ध जसपा नेपालका युवाहरुद्वारा कुर्सी लिएर विरोध प्रदर्शन ।

मधेश प्रदेशमा जम्बो मन्त्रीमण्डल विस्तार विरुद्ध जसपा नेपालका युवाहरुद्वारा कुर्सी लिएर विरोध प्रदर्शन ।

जनकपुरधाम, साउन २३ गते । मधेस प्रदेशमा जम्बो मन्त्रीपरिषद गठन गरिएको बिरोधमा जनता समाजवादी पार्टी नेपाल समाजवादी युवा संघका नेता कार्यकर्ताहरुले बिरोध प्रदर्शन गरेका छन । मुलुकमाथी आर्थिक संकट रहेको समयमा राज्यकोषको दोहन गर्ने हिसाबले मधेसमा कुर्सी बचाउनकै लागि जम्बो ...

Read More »

राष्ट्रिय परिचयपत्रको नाममा जेष्ठ नागरिक माथि अत्याचार ।

राष्ट्रिय परिचयपत्रको नाममा जेष्ठ नागरिक माथि अत्याचार ।

रमेश कुमार यादब साउन २३, रौतहट। राष्ट्रिय परिचयपत्रको नाममा जेष्ठ नागरिकमाथि भइरहेको राज्यको अत्याचार बारे हालसालै धेरै गुनासो आएको छ । रौतहट जिल्लाका विभिन्न वडामा कर्मचारीलाई खटाएर बनाइएका राष्ट्रिय परिचयपत्रहरूमा झोलैझोल मात्र भएकोले जेष्ठ नागरिकहरूलाई अझ बढी दुःख दिन थालेको ...

Read More »

नगर प्रमुख साहले जनताबाट उठाएको करले व्यक्तिगत आर्थिक लाभ लिएको स्थानीयहरुको आरोप ।

नगर प्रमुख साहले जनताबाट उठाएको करले व्यक्तिगत आर्थिक लाभ लिएको स्थानीयहरुको आरोप ।

रमेश कुमार यादव साउन १८, रौतहट रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको नगर प्रमुख प्रेमलाल साहको सम्पत्ति छानबिनको माग गर्दै स्थानीय जनताले आवाज उठाएका छन् । नगर प्रमुख निर्वाचित भएको दुई बर्षमै साहले खपडाको घरलाई भत्काएर तीन तला महल ठड्याएको, करोडौंको ...

Read More »

लक्ष्मी लघुबितिय संस्था लिमिटेड हर्षाहाद्धारा गरुडाका एक छात्रलाई छात्रबृति प्रदान ।

लक्ष्मी लघुबितिय संस्था लिमिटेड हर्षाहाद्धारा गरुडाका एक छात्रलाई छात्रबृति प्रदान ।

रमेश कुमार यादब साउन १७, रौतहट बृन्दावन नगरपालिकाको वार्ड नं.६ हर्षाहामा रहेको लक्ष्मी लघुबितिय संस्था लिमिटेडले एसईई उत्तीर्ण गरेका एक छात्रलाई छात्रवृत्ति प्रदान गरेको छ । यो कार्यक्रम लक्ष्मी महिला केन्द्रमा आबद्ध सदस्यहरुको प्रोत्साहनका लागि आयोजित गरिएको थियो । छात्रवृत्ति ...

Read More »