Breaking News

Category Archives: प्रदेश

बौधिमाई-१ बौधामा पुर्व मेयर यादवद्वारा RCC सड़क ढलानको शिलान्यास ।

बौधिमाई-१ बौधामा पुर्व मेयर यादवद्वारा RCC सड़क ढलानको शिलान्यास ।

आरएन पटेल, जेष्ठ ५ गते । रौतहटको बौधिमाई नगरपालिका – १ अजगैबी बौधामा RCC सड़क ढलानको शिलान्यास गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजन गरि रौतहटको बौधिमाई नपा-१ देखी पथरा जाने बाटो सड़क स्त्तरोउन्नति कार्य नामको योजनाको शिलान्यास गरिएको हो ...

Read More »

प्रादेशिक अस्पताल गौरको अध्यक्ष हाशमीद्वारा क्रिकेट टुर्नामेन्टको उद्घाटन ।

प्रादेशिक अस्पताल गौरको अध्यक्ष हाशमीद्वारा क्रिकेट टुर्नामेन्टको उद्घाटन ।

चन्दन कुमार महतो । रौतहट २९ गते बैशाख प्रादेशिक अस्पताल गौरको अध्यक्ष हाशमीद्वारा क्रिकेट टुर्नामेन्टको उद्घाटन कार्य सम्पन्न भएको छ । रौतहटको देवाहि गोनाही नगरपालिका वडा नं १ करुनियामा टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट शनिवार देखि शुरु भएको छ । २०८१ जेठ ...

Read More »

स्व. मनोज कुमार चौधरीको तेस्रो पुण्यतिथिमा दिप प्रज्वलन तथा श्रद्धाञ्जली अर्पण ।

स्व. मनोज कुमार चौधरीको तेस्रो पुण्यतिथिमा दिप प्रज्वलन तथा श्रद्धाञ्जली अर्पण ।

आरएन पटेल गरूडा,२९ वैशाख २०८१ । स्व. मनोज कुमार चौधरीको तेस्रो पुण्यतिथिमा दिप प्रज्वलन तथा श्रद्धाञ्जली अर्पण कार्यक्रम सम्पन्न भएको छ । एक असल र सफल संचारकर्मी तथा मध्य रौतहट बहुमुखी क्याम्पस गरुडाका लेखापाल गरुडा निवासी सहयोगी मनका धनी मनोज ...

Read More »

शान्ति सुरक्षा सँगै सिमा अतिक्रमण र सिमा स्तंभ रक्षा समेत गरेका छाै: – सशस्त्र प्रहरी महानिरिक्षक शाह

शान्ति सुरक्षा सँगै सिमा अतिक्रमण र सिमा स्तंभ रक्षा समेत गरेका छाै: – सशस्त्र प्रहरी महानिरिक्षक शाह

प्रेमचन्द्र झा राैतहट, बैशाख १४ गते । सशस्त्र प्रहरी वाहीनी वर्दिवासका सशस्त्र प्रहरी नायव महानिरिक्षक / वाहिनीपति दिपेन्द्र शाहले सशस्त्र प्रहरी वल देशमा शान्ति सुरक्षाको आलवा सिमा अतिक्रमण र सिमा स्तंभ रक्षाको काम गरेको दावी गरेका छन । सशस्त्र प्रहरी ...

Read More »

बौधिमाईमा राष्ट्रिय हातिपाईले राेग निवारण सम्बन्धि १ दिने अभिमुखिकरण तालिम सम्पन्न ।

बौधिमाईमा राष्ट्रिय हातिपाईले राेग निवारण सम्बन्धि १ दिने अभिमुखिकरण तालिम सम्पन्न ।

रौतहट , बैशाख १२ गते २०८१ । बौधिमाई नगरपालिकामा राष्ट्रिय हातिपाईले राेग निवारण सम्बन्धि १ दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ।जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियान सञ्चालन हुने भएको छ । बुधवार बाैधिमाई नगरपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा १ दिने हात्तीपाइले ...

Read More »

माधवनारायणमा आर.डि.सि.द्वारा नगर स्तरीय वक्तित्वकला प्रतियोगिता सम्पन्न ।

माधवनारायणमा आर.डि.सि.द्वारा नगर स्तरीय वक्तित्वकला प्रतियोगिता सम्पन्न ।

चन्दन कुमार महतो । जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ३ स्थित सखुआवाको श्री देवि माध्यमिक बिधालयमा नगर स्तरीय वक्तित्वकला प्रतियोगिता भएको छ । माधव नारायण नगरपालिकाको नगर प्रमुख बैधनाथप्रसाद यादवको प्रमुख अतिथ्यतामा भएको प्रतियोगितामा नगरपालिकाका माध्यमिक र आधारभूत गरि ८ ...

Read More »

अत्याधिक गर्मी बढेपछि केही दिनयता तराईको जनजीवन प्रभावित

अत्याधिक गर्मी बढेपछि केही दिनयता तराईको जनजीवन प्रभावित

बैशाख ११ गते २०८१ । अत्यधिक गर्मी बढेपछि केही दिनयता तराईको जनजीवन प्रभावित बनेको छ। अत्याधिक गर्मी बढेको तराई क्षेत्रमा आगामी चार दिनसम्म तातो हावा चल्नसक्ने चेतावनी मौसम पूर्वानुमान महाशाखाले दिएको छ।   महाशाखाका अनुसार केही दिनदेखि देशका अधिकांश भागको ...

Read More »

पूर्व मेयर यादवद्वारा बौधिमाईमा सामुदायिक भवन तथा परोहामा रामजान्की मठको शिलान्यास सम्पन्न । 

पूर्व मेयर यादवद्वारा बौधिमाईमा सामुदायिक भवन तथा परोहामा रामजान्की मठको शिलान्यास सम्पन्न । 

रौतहट, बैशाख ५ गते । बौधिमाई नगरपालिकामा सामुदायिक भवनको शिलान्यास गरिएको छ । विवाह र विभिन्न उत्सवका लागि सुविधायुक्त ठाउँको आभाव भएपछि सामुदायिक भवन निर्माण गर्नको लागि शिलान्यास गरिको हो । बौधिमाई नगरपालिका – ३ मटिअर्वामा  मधेश प्रदेश सरकारको बजेटबाट  ...

Read More »

युवा नेता यादवद्वारा शिवनगर धर्मशाला निर्माणमा २५ बोरा सिमेन्ट सहयोग।

युवा नेता यादवद्वारा शिवनगर धर्मशाला निर्माणमा २५ बोरा सिमेन्ट सहयोग।

आरएन पटेल । चैत्र २८ गते । रौतहटको शिवनगरधाममा निर्माण भइरहेको धर्मशालामा सहयोग वापत युवा नेता विवेक कुमार यादवले २५ बोरा सीमेन्ट सहयोग गरेका छन । जिल्लाको मध्य भागमा अवस्थित गरुडा नगरपालिका अन्तर्गत पर्ने महादेव स्थान शिवनगरधाममा निर्माणाधीन अवस्थामा रहेको ...

Read More »

गुजरामा समाजवादी युवा संघको नगर स्तरीय युवा भेला संगै २१ सदस्यीय नगर कमिटि गठन ।

गुजरामा समाजवादी युवा संघको नगर स्तरीय युवा भेला संगै २१ सदस्यीय नगर कमिटि गठन ।

आरएन पटेल, चैत्र ३ गते । रौतहटको उत्तरी भेग गुजरा नगरपालिकामा समाजवादी युवा संघको नगर स्तरीय युवा भेला सम्पन्न भएको छ । सम्पन्न भेलाबाट २१ सदस्यीय समाजवादी युवा संघको गुजरा नगर कमिटि गठन गरिएको हो । नगरपालिकाको परसवा मनहर्वामा समाजवादी ...

Read More »