Breaking News

Category Archives: प्रदेश

देवाही गोनाहीमा प्र.अ. सरुवा विवादमा विद्यार्थीहरु आन्दोलित, कार्यालयमा तोडफोड, ३ प्रहरी सहित विद्यार्थी पनि घायल।

देवाही गोनाहीमा प्र.अ. सरुवा विवादमा विद्यार्थीहरु आन्दोलित, कार्यालयमा तोडफोड, ३ प्रहरी सहित विद्यार्थी पनि घायल।

आरएन पटेल । रौतहट,असोज ८ गते । रौतहटको देवाही गोनाही नगरपालिकमा प्र.अ. सरुवा विवादमा विद्यार्थीहरु आन्दोलनमा उत्रेपछि उग्ररूप लिदै ३ प्रहरी सहित विद्यार्थी पनि घायल भएका छन । नगरपालिकाको श्री जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद गुप्तालाई सरुवा ...

Read More »

वृन्दावनका नगर प्रमुख कुर्मिको एक पछि अर्को सराहनीय कार्य, रमौलीमा स्वास्थ्य चौकी भवनको उद्घाटन ।

वृन्दावनका नगर प्रमुख कुर्मिको एक पछि अर्को सराहनीय कार्य, रमौलीमा स्वास्थ्य चौकी भवनको उद्घाटन ।

आरएन पटेल । असोज ०६ गते । रौतहटको वृन्दावन नगरपालिकाको नगर प्रमुख बिनोद प्रसाद कुर्मिले एक पछि अर्को सराहनीय कार्यको सुरुवात गरेका छन । नगर प्रमुख कुर्मिले नगरपालिकाको वडा नं. १ स्थित रमौलीमा एक भव्य समारोहका बीच नवनिर्मित स्वास्थ्य चौकी ...

Read More »

प्रादेशिक अस्पताल गौरको मे.सु.डा. ठाकुर सहितको टोली हैजा प्रभावित क्षेत्र राजपुरमा ।

प्रादेशिक अस्पताल गौरको मे.सु.डा. ठाकुर सहितको टोली हैजा प्रभावित क्षेत्र राजपुरमा ।

राैतहट । असोज ५ गते । हैजा प्रभावित क्षेत्र रौतहटको राजपुरमा प्रादेशिक अस्पताल गौरको मेडिकल सुपरिेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा एक आवश्यक औषधिसहित पुगेको छ । पछिल्लो केही दिन देखि राजापुर नगरपालिकाको दुई वाडामा झाडा पखालाको बिरामीको संख्या बढ्दै गएकाले ...

Read More »

चन्द्रपुरमा जसपा नेपालको २१ सदस्यीय नगर कमिटि गठन कार्य सम्पन्न ।

चन्द्रपुरमा जसपा नेपालको २१ सदस्यीय नगर कमिटि गठन कार्य सम्पन्न ।

आरएन पटेल । रौतहट, असोज ६ गते । रौतहटको चन्द्रपुर नगरपालिकामा जसपाको २१ सदस्यीय नगर कमिटि गठन कार्य सम्पन्न भएको छ । नगरपालिकाको चपुर बजार स्थित हिमालयन होटलको सभा हलमा जसपा नेपालको चन्द्रपुर नगर कमिटि गठन गरिएको हो । मन-मनमा ...

Read More »

वृंदावनको सिसवा धमौरामा प्रत्येक वर्ष झै यो वर्ष पनि धुमधामका साथ मेला लाग्दै ।

वृंदावनको सिसवा धमौरामा प्रत्येक वर्ष झै यो वर्ष पनि धुमधामका साथ मेला लाग्दै ।

प्रदिप कुमार दास, रौतहट । असोज ५ गते , शनिबार । रौतहट जिल्लाको सिसवा धमौरामा अवस्थित ऐतिहासिक दुर्गा मन्दिरमा यस वर्ष पुनः संस्कृति जागरण र धार्मिक उत्सवलाई थप जीवन्त बनाउनका लागि पूजा समिति गठनको प्रयासले नयाँ ऊर्जा पाएको छ। वृन्दावन ...

Read More »

उच्च पदाधिकारीले दिवा खाजामा कमिसन लिएको, वडा अध्यक्षले दबाब दिएर भन्न लगाए : प्र.अ यादव ।

उच्च पदाधिकारीले दिवा खाजामा कमिसन लिएको, वडा अध्यक्षले दबाब दिएर भन्न लगाए : प्र.अ यादव ।

रौतहट । असोज ०४ गते । रौतहटको धनगढी स्थित लक्ष्मीनाथ बासुदेव प्राथमिक विद्यालयमा कमिसनको विवादले समाजिक संन्जालहरु ठुलो चर्चा पाएको छ । बृन्दावन नगरपालिकाको वार्ड नं. २ धनगढीस्थित लक्ष्मीनाथ बासुदेव प्राथमिक विद्यालयमा कमिसन लिएको विषयमा विवाद चुलिएको छ । नगरपालिकाका ...

Read More »

बिश्रामपुरमा संविधान दिवसको अवसरमा काँग्रेसद्वारा पार्टी प्रवेश कार्यक्रम सम्पन्न ।

बिश्रामपुरमा संविधान दिवसको अवसरमा काँग्रेसद्वारा पार्टी प्रवेश कार्यक्रम सम्पन्न ।

रौतहट । असाेज ३ गते । रौतहटमा संविधान दिवसको अवसर पारेर नेपाली कांग्रेसको बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन भएको छ । रौतहट क्षेत्र नम्बर ४ का क्षेत्रीय कार्य समिति द्वारा बृन्दावन नगरपालिकाको बिश्रामपुरमा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा ...

Read More »

श्री मा वि कर्कच गूठ्ठीको अध्यक्षमा इश्वरिलाल यादव चयन ।

श्री मा वि कर्कच गूठ्ठीको अध्यक्षमा इश्वरिलाल यादव चयन ।

रौतहट । असोज ०२ गते । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ कर्कच स्थित रहेको श्री माध्यमिक विद्यालय कर्कच गूठीको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्वसहमत रूपमा इश्वरिलाल यादव चयन भएका छन् । बितेको भदौ २८ गते विद्यालय ...

Read More »

भैसहीमा बजार व्यवस्थापन समितिद्वारा ट्रस भवनको शिलान्यास सम्पन्न ।

भैसहीमा बजार व्यवस्थापन समितिद्वारा ट्रस भवनको शिलान्यास सम्पन्न ।

आरएन पटेल । रौतहट, असोज ०१ गते । भैसहीमा बजार व्यवस्थापन समितिद्वारा ट्रस भवनको शिलान्यास कार्य सम्पन्न भएको छ । जिल्लाको उत्तरी भेग फतुवा विजयपुर नगरपालिका वडा नं ११ भैसहीमा शहीद स्मृति बजार व्यवस्थापन समितिद्वारा एक कार्यक्रमका बिच बजार व्यवस्थापनको ...

Read More »

रौतहटको विभिन्न ठाउँमा धुमधामसंग विश्वकर्मा पुजा मनाईदै ।

रौतहटको विभिन्न ठाउँमा धुमधामसंग विश्वकर्मा पुजा मनाईदै ।

रौतहट । असोज ०१ गते। रौतहट जिल्लाको विभिन्न ठाउँहरुमा यस वर्ष पनि धुमधामका साथ विश्वकर्मा पूजा मनाइएको छ । प्रत्येक वर्ष झै यस वर्ष पनि असोज १ गते रौतहटको विभिन्न स्थानमा भगवान विश्वकर्माको प्रतिमा स्थापना गरी श्रद्धापूर्वक पूजा अर्चना गरिएको ...

Read More »