बारा,२०८२ जेठ ०९ गते । “निर्वाचन अघि जनतालाई दिएका वाचाहरू जस्तै कोल्ड स्टोर, सय शय्याको नगर अस्पताल र प्रत्येक गाउँमा पक्की सडक निर्माण मेरो पहिलो प्राथमिकता हो,” नगरप्रमुख जलन्धर सिंह जैसवारले स्थानीय तहको भूमिकाबारे आयोजित न्युज २४ को ‘सीधा कुरा ...
Read More »Category Archives: प्रदेश
वृन्दावनका नगर प्रमुख कुर्मीद्वारा प्रशासनिक भवन निर्माणको लागि शिलान्यास सम्पन्न
रौतहट, जेष्ठ ७ गते । वृन्दावनका नगर प्रमुख बिनोद प्रसाद कुर्मीद्वारा पालिकाको प्रशासनिक भवन निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरेका छन। लामो समयदेखि विवाद तथा अवरोध सृजान हुँदै आएका वृन्दावन नगरपालिकाका अन्ततः स्थायी प्रशासनिक भवन निर्माणको प्रक्रिया तीव्र रुपमा अघि ...
Read More »फतुवा विजयपुरमा कानुनविपरीत निर्णयहरू विरुद्ध बुझाइयो वडाध्यक्षहरूको संयुक्त विज्ञप्ति
रौतहट, जेष्ठ ६ गते। रौतहटको फतुवा विजयपुरमा कानुनविपरीत निर्णयहरू विरुद्ध वडाध्यक्षहरूले संयुक्त रुपमा विज्ञप्ति बुझाएका छन। जिल्लाको उत्तरी भेग फतुवा विजयपुर नगरपालिकाका ११ वटै वडाध्यक्षहरूले एकै स्वरमा कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको कार्यशैलीप्रति कडा असन्तोष जनाउँदै प्रमुख प्रशासकीय अधिकृत भरत ...
Read More »बज्जिका भाषा र संस्कृतिको प्रवर्द्धनमा स्थानीयपोष्टको योगदानको अपेक्षा
आरके श्रीवास्तव,गरूडा,०५ गते जेठ । रौतहटको गरुडामा स्थानीयपोष्ट साप्ताहिकको सार्वजनिकीकरण गरिएको छ । गरुडास्थित सुमित्रा प्यालेशमा एक समारोहबिच स्थानीय न्युज मिडिया प्रालिद्वारा प्रकाशित स्थानीयपोष्ट साप्ताहिकको पहिलो अंकलाई सार्वजनिक गर्दै सञ्चारकर्मी तथा बुद्धिजीवीहरुले स्थानीय पत्रिकाको महत्व अझ बढेको टिप्पणी गरेका छन् ...
Read More »दुर्गाभगवती-१ मा वडा अध्यक्ष चौधरीले घर निकासको बाटो बन्द गराई पुर्खौदेखी भोग चलन गर्दै आएको जग्गा हड़पन तत्पर- पीड़ित प्रभु महतो
स्थानीय न्यूज। रौतहट, वैशाख ५ गते । रौतहटको दुर्गाभगवती गा पा-१ मा वडा अध्यक्ष चौधरीले घर निकासको बाटो बन्द गराई पुर्खौदेखी भोग चलन गर्दै आएको जग्गा हड़पन तत्पर रहेको खुलासा भएको छ।जिल्लाको दुर्गा भगवती गाउपालिका वडा नम्बर १ गंगा पिपरामा ...
Read More »छोरी अलका ठाकुरको हत्यारालाई सजाय देउ भन्दै बुबा रामकिशोर ठाकुरद्वारा पत्रकार सम्मेलन
स्थानीय न्यूज। गरुडा, बैशाख ०५ गते। रौतहटको गढीमाई नगरपालिका ४ संग्रामपुर पर्साका रामकिशोर ठाकुरले छोरी छोरी अलका ठाकुरको हत्यारालाई सजाय देउ भन्दै बुबा रामकिशोर ठाकुरद्वारा पत्रकार सम्मेलन। माइती भई रौतहटकै दुर्गा भगवती गाउँपालिका ३ मत्सरीमा बिहे भएकी एक युवतीको हत्या ...
Read More »देवाही गोनाहीको मेयर कप क्रिकेट प्रतियोगितामा टिकुलिया टिम बिजयी
आरएन पटेल रौतहट,वैशाख ०४ गते। रौतहटको धरहरिमा जारी प्रथम मेयर कप क्रिकेट प्रतियोगितामा बिहीबार भएको खेलमा टिकुलिया टिमले जित हाथ परेका छन। देवाहीगोनाही नगरपालिकाको आयोजनामा मंगलवारदेखि सुरु भएको प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको बिहीबार देवाही गोनाही-५ टिकुलिया र वडा नं-२ ...
Read More »मधेस प्रदेशका स्वास्थ्यकर्मीहरूकाे आन्दोलन सहमति पश्चात स्थगित
जनकपुरधाम, चैत्र २९ गते । मधेश प्रदेशका स्वास्थ्यकर्मीहरुको आन्दोलन लिखित सहमति पश्चात स्थगित भएको छ। प्रदेश सरकारले हालै कार्यान्वयनमा ल्याएको स्वास्थ्य सेवा ऐन, २०८१ को विरुद्धमा प्रदेशभरका स्वास्थ्यकर्मीहरूले सुरु गरेको अनिश्चितकालीन धर्ना शुक्रबारदेखि स्थगित भएको छ । मधेशका मुख्यमन्त्री तथा ...
Read More »जसपा नेपाल राैतहटकाे अध्यक्षमा राजिव रंजन यादव विजयी
आरके श्रीवास्तव गरूडा,चैत्र२८ गते। जनता समाजवादी पार्टी (जसपा) काे जिल्ला अध्यक्षमा राजिव रंजन यादव निर्वाचित भएका छन् । आफना निकटतम प्रतिद्वन्द्वी श्याम बिहारी यादव लाई ६६ मतले पराजित गरेका हुन् । राजिव रंजनले १९६ मत पाएका छन् । भने श्याम ...
Read More »रौतहट प्रिमियर लिगका खेलाडीहरुलाई गरुडा निवासी शैलेश जैसवालद्वारा भव्य स्वागत
रौतहट चैत्र २३ गते। रौतहटको सदरमुकाम गौरस्थित राइसमिलको मैदानमा यही चैत २६ गतेदेखि सुरु हुन लागेको रौतहट प्रिमियर लिग (RPL) क्रिकेट प्रतियोगितामा सहभागी हुन आएका चर्चित राष्ट्रिय खेलाडीहरूको भव्य स्वागत गरिएको छ। तराई टाइगर गरुडा क्रिकेट टिममा आबद्ध नेपाल क्रिकेट ...
Read More »
Sthaniya News
