आरएन पटेल रौतहट, भदौ २९ गते । रौतहटकाे सन्तपुरमा ट्रककाे ठक्करबाट एक जनाकाे मृत्यु भएको छ । जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिका स्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल ...
Read More »Category Archives: प्रदेश
परोहाको रामपुर खापमा करेन्ट लागेर एक जनाको मृत्यु ।
रौतहट, भदौ २७ गते । रौतहटको परोहा नगरपालिका वडा नम्बर ९ रामपुर खापमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय अवधेश पटेल रहेका छन् । आफ्नो खेतमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु ...
Read More »एशोशिएसन अफ नेपाल तराई इन् अस्ट्रेलिया(एन्टा)को उपाध्यक्षमा गरुडाका युवा साह चयन।
रौतहट जिल्लाका गरुडा निवासी स्वर्गीय बच्चु प्रसाद साहका छोरा हाल अस्ट्रेलियाको रिभरस्टोन मा बसोबास गर्दै आएका परमानन्द साह एशोशिएसन अफ नेपाल तराई इन् अस्ट्रेलिया(एन्टा)का उपाध्यक्षमा सर्बसहमतिले चयन भएका छन् । रौतहट जिल्लाको गरुडामा स्थाई बसोबास रहेका साहका बुवा स्वर्गीय बच्चु ...
Read More »जनशक्ति अभावमा जंगलसहिय सब डिभिजन वन कार्यालय – प्रमुख हिराेहित चाैधरी ।
रामानन्द साह राैतहट, भदौ २६ गते । सब डिभिजन वन कार्यालय जंगलसहियमा जनशक्तिकाे अभावमा कार्यालय सञ्चालन भईरहेकाे कार्यालय प्रमुख हिराेहित चाैधरीले बताउनु भएको छ। रौतहट जिल्ला को उतरी भेगमा पर्ने गुजारा नगरपालिका अन्तर्ग महेन्द्र राज्यमार्ग हाईवे सिमाना संग जोडिएको डिभिजन ...
Read More »गरुडामा रौतहट रियल स्टेट प्रा.लि. सञ्चालनमा ।
करण कुमार मिश्र, रौतहट, भदौ २४ गते। रौतहटको गरुडामा रौतहट रियल स्टेट प्रा.लि.सञ्चालनमा आएको हो । जिल्लाको गरुडा नगरपालिका-४ गरुडा बजारमा सो रियल स्टेट प्रा.लि.को शुक्रबार ओपनिङ्ग भएपछि सञ्चालनमा आएको छ । रौतहटको मध्यभाग गरुडामा सञ्चालन भइ जिल्लाभरी तथा अन्य ...
Read More »नेपाली कांग्रेस रौतहटद्वारा आज बीपी जन्म जयन्ती मनाइँदै ।
चन्दन कुमार महतो, भदौ २४ गते । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ ...
Read More »माधव नारायणमा समाजवादी युवा संघको २१ सदस्यीय नगर कार्य समिति गठन ।
आरएन पटेल । भदौ २३ गते । जनता समाजवादी पार्टी नेपालको भातृसंगठन समाजवादी युवा संघ रौतहटको माधव नारायण न.पा.मा नगर स्तरीय युवा भेला भव्य रुपमा सम्पन्न भएको छ । युवा संघको जिल्ला अध्यक्ष पुन प्रताप प्रसाद पटेलको अध्यक्षता सम्पन्न भेलाबाट ...
Read More »प्रादेशिक अस्पताल गौरद्वारा पहिलो पटक लैपरोटॉमी अप्रेशन सफल ।
चन्दन कुमार महतो , भदौ २२ गते रौतहट जिल्लाको प्रादेशिक अस्पताल गौरले आन्द्रा फुटेकोलाई आज पहिलो पटक सफलतापूर्वक शल्यक्रिया गरेको छ । लैपरोटॉमीको अप्रेसन डा.फिरोज अंजुम र डा.उज्जवल ठाकुरको टिमद्वारा सफलतापूर्वक गरिएको छ । जहिले देखि प्रादेशिक अस्पताल गौरको व्यवस्थापक ...
Read More »चन्द्रलोक प्रतिस्ठानद्वारा बौधिमाइका लेखापाल यादव निजामती सेवा सम्मानबाट सम्मानित ।
रौतहट, भदौ२० गते । जिल्ला निर्वाचन कार्यालय गौर रौतहट तथा बौधिमाई नगरपालिकाका लेखापाल अरविन्द कुमार यादव निजामती सेवा सम्मान २०८० बाट सम्मानित भएका छन । निजामती सेवामा प्रवेश गरेदेखी उत्कृष्ट कार्य गरेको भन्दै उनले गरेको उत्कृष्ट कार्यको उच्च मूल्याकंन गर्दै ...
Read More »उद्योग वाणिज्य संघ गरुडाको अध्यक्षमा १३९ मतान्तरले सतीष साह निर्वाचित ।
आरएन पटेल,रौतहट । भदौ १९ गते । नगर उधोग वाणिज्य संघ गरुडाको अध्यक्षमा सतिश साह निर्वाचित भएका छन् । उनी १ सय ३९ मतान्तरले विजयी भएका हुन् । ९ सय ५२ जना मतदाता रहेको संघमा सोमबार भएको मतदानमा ८ सय ...
Read More »
Sthaniya News
