Breaking News
गरुडामा रौतहट रियल स्टेट प्रा.लि. सञ्चालनमा ।

गरुडामा रौतहट रियल स्टेट प्रा.लि. सञ्चालनमा ।

करण कुमार मिश्र, रौतहट, भदौ २४ गते

रौतहटको गरुडामा रौतहट रियल स्टेट प्रा.लि.सञ्चालनमा आएको हो । जिल्लाको गरुडा नगरपालिका-४ गरुडा बजारमा सो रियल स्टेट प्रा.लि.को शुक्रबार ओपनिङ्ग भएपछि सञ्चालनमा आएको छ ।

रौतहटको मध्यभाग गरुडामा सञ्चालन भइ जिल्लाभरी तथा अन्य जुनसुकै ठाँउमा यस रौतहट रियल स्टेटद्वारा घर जग्गा खरिद , बिक्री वितरण, कम्पनी दर्ता,कम्पनी नामसारी लिमिटेड दर्ता ,प्रा.लि.दर्ता, लोन प्रपोजल,कर्जा सम्बन्धि प्रामर्श तथा घर जग्गा बिक्री वितरणका लगायत विज्ञापन गराउने समेतको सेवा लिन सबैमा संचालक एमडी सनमले आग्रह गरेका छन् ।

संचालक सनमले भने आजको २१ औं शताब्दीमा मानिसहरु एकदमै विलासी जीवन बिताउनमा ब्यस्त देखिएको छ । प्रत्येक मानिस भित्र सुन्दर आकर्षक घर राम्रो बाटो भएको जग्गा लगायत किन्न अनेकौं ईक्षा चाहना हुन्छ। ती सम्पुर्ण चाहनाहरु पूरा गर्न आजको युगमा रियल स्टेट नै सबैको रोजाइमा रहेको हुनाले सो व्यवसाय नै सञ्चालन गरेको उनले बताए ।

संचालक एवं प्रबन्धक एमडी सनमले रियल स्टेट सम्बन्धि जुनसुकै कार्यको लागि रौतहट रियल स्टेटलाई सम्झनको लागि उनले आग्रह गरेका छन् ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*